'पहिला ६० वर्ष उमेर पुगेकालाई मार्छ भने भ्रम फैलाए, अहिले नागरिकता विधेयकमा एमाले बाधक भयो भनेर भ्रम फैलाउँदैछन्'

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनतालाई नागरिकता दिने कुरामा आफ्नो पार्टी बाधक भयो भनेर सत्तारुढ गठबन्धनले भ्रम फिँजाउने कोसिस गरिरहेको आरोप लगाएका छन्। विगतमा ६० वर्ष उमेर पुगेकाहरुलाई एमालेले मार्छ भनेर भ्रम छरे जस्तै अहिले पनि जनतालाई नागरिकता दिने कुरामा एमाले बाधक बन्यो भनेर भ्रम फैल्याउने कोसिस सत्तारुढ…