जीवनशैली

नेपाली शव्दकोशमा ‘मार्शल’को अर्थ लडाइँमा उपयोगी फौजी कमाण्डर भन्ने छ । शव्दको यो भावार्थ नबुझ्दै कांग्रेस नेता जुलुमकाजी शाक्यले आफ्नो नामअघि ‘मार्शल’ थपिसकेका थिए । टोल–छिमेकमा खेल्दा बाबुआमाले थाहा पाउलान् भनेर उनले नाममा ‘मार्शल’ थपेका हुन् । कालान्तरमा त्यही नाम उनको परिचय बन्यो ।

सम्बन्धित सामग्री

यसरी फेरिँदै छ चेपाङ समुदायको जीवनशैली

मुग्लिन, २८ जेठ । चितवनको इच्छाकामना–१ राजभोगका चेपाङ समुदायको दैनिक जीवनशैली फेरिएको छ । राजभोग क्षेत्रमा चिटिक्क परेको सानो सफा घर, शौचालय, करेसाबारी छ । यहाँका चेपाङ समुदाय तरकारी खेती र पशुपालन गर्छन् । आर्थिक अवस्थामा सुधार आएको छ । बालबालिका नियमित विद्यालय जान्छन् । यो अवस्था सिर्जना गरेका हुन् सामाजिक कार्यमा क्रियाशील चितवनको सौराहा […]

रुकुम पूर्वमा स्वस्थ जीवनशैली सचेतना तथा बृहत योग शिविर सम्पन्न

जिल्लाको पुथा उत्तरगंगा गाउँपालिकाबाट सुरु गरेको कार्यक्रम भूमे गाउँपालिका र सिस्ने गाउँपालिकामा सम्पन्न भएको छ। स्थानीय जनप्रतिनिधि, कर्मचारी, आमा समूह, महिला स्वयंसेविका शिक्षक र विद्यार्थी गरि १५०० जनालाई सो कार्यक्रम मार्फत स्वस्थ जीवनशैली प्रति सचेत गराईएको थियो।

सुन्तलाखेतीले फेरिएको दोसल्लेका किसानको जीवनशैली

गलेश्वर, १३ मङ्सिर । बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको जीवनशैली । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि अलि वर कालीगण्डकी नदीको पक्की पुल […]

यस्तो छ चर्चित खेलाडी मेसीको जीवनशैली

विश्वचर्चित फुटबल खेलाडीलियोनेल मेसीको जीवनशैली कस्तो होला? उनले फिट रहनके खान्छन् र के गर्छन् भन्ने धेरैको लागि चासोको विषय हो।

‘मधुमेहको उपचारः जीवनशैली परिवर्तन’

काठमाडौँ – जीवनशैली परिर्वतन गर्नु नै मधुमेहको मुख्य उपचार भएको डा. सन्तोष शाक्यले बताएका छन्। बुधबार कुपण्डोलस्थित आरुष लाइफस्टाइल हस्पिटलको पत्रकार सम्मेलनमा बोल्दै डा. शाक्यले पछिल्लो समय मानिसहरुको जीवनशैली अव्यवस्थित बन्दै गइरहेको बताए। उनले भने,‘त्यसलाई परिर्वतन गर्न सक्यो भने मात्र पनि मधुमेहको रोकथाम हुन सक्छ।’ यस्तै मधुमेहको औषधिको प्रयोग नगरेका व्यक्तिलाई यसको रोकथामका लागि जनचेतना […]

सुनाहा जातिको जीवनशैली

दोधारा चाँदनी– कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ ऐरीका युवा कालुसिंह सुनाहालाई आफ्ना अग्रजले नदीमा सुन छानेको स्मरण छैन । महाकाली नदी छेउको सुनाहा बस्तीमा हुर्केका कालुसिंह आफ्ना अग्रजले महाकाली नदीमा न सुन छानेको देखे न त माछा मारेर घरपरिवार चलाएको सम्झना छ । महाकाली नदीमा सुन छान्ने र माछा मारेर जीविकोपार्जन गर्ने यो समुदायको जीवनशैली पछिल्लो समय […]

रक्तचाप नियन्त्रणका लागि गुणस्तरीय जीवनशैली

उच्च रक्तचापलाई हाइपरटेन्सन पनि भनिन्छ । सन् २००५ बाट विश्व उच्च रक्तचाप दिवस मनाउन सुरु गरेको पाइन्छ । बदलिँदो जीवनशैली, प्याकिङ गरेको खानेकुरा, प्रशोधित खाद्यपदार्थ, व्यस्त जीवनशैली, निहित स्वार्थबाट प्रेरित भई सम्पत्ति र प्रगतिको होडबाजीले तपाईं–हामी सबैलाई हाइपरटेन्सन बनाउँछ । सन् २०२२ को नारा सबै जनाले समयमा नै उच्च रक्तचाप मापन गर्नुपर्ने आवश्यकतालाई पैरवी गर्दै […]

जीवनशैली परिवर्तनले निम्त्याएको कृत्रिमता

यो सृष्टिमा, यो विश्वमा एकै अस्तित्वले जसरी हामीलाई सृष्टि गर्‍यो त्यो प्रकृतिलाई अर्थात् सृष्टिलाई जोगाएर, समुचित प्रयोग गर्नु र मानवीयतापूर्ण जीवनशैली बाँच्नु हाम्रो स्वभाव हो। यसलाई संस्कृत श्लोकमा यसरी समेटिएको छ-ईशा वास्यमिदं सर्वं यत्किञ्च जगत्यां जगत्।तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्यस्विद्धनम्।।जे भन्ने गरिए पनि अस्तित्वप्रति अहोभाव व्यक्त गर्न हामी भुलिरहेका हुन्छौं। हामी उसकै एक अंश हौँ भन्ने कुरा ख्याल नै हुँदैन। मानौं यो जीवनलाई यो ठाउँमा स्थापित गर्नका लागि मानव जातिकै भूम

विलासी जीवनशैली : मधुमेहको जननी

आधुनिक युगमा विलासी जीवनशैलीका कारण मानिसदिनानुदिन अल्छी र मोटो हुँदै गइरहेका छन् । विलासी जीवनशैली मधुमेहको जननी हो । मधुमेहलाई नेपालीमा चिनी–रोग नामले बढी चिनिन्छ, किनकि यो रोगबाट ग्रसित बिरामीको पिसाब गुलियो हुने र...

आरमदायी र तनावयुक्त जीवनशैली मुटुलाई जोखिम

आरमदायी जीवनशैली, तनाव र गलत आहार विहारको कारण पछिल्लो समयमा मुटुरोगमा बृद्धि हुँदै गएको चिकित्सकहरुले औल्याएका छन्।...