अब ह्वाट्सएपमा छोटो भिडियो म्यासेज पठाउन सकिने

ह्वाट्सएपमा अब प्रयोगकर्ताहरूलाई छोटो भिडियो म्यासेज पठाउन सक्ने भएका छन् । ह्वाट्सएपमा अहिलेसम्म प्रयोगकर्ताहरूले तत्काल अडियो वा टेक्सट मेसेजहरूको मद्दतले जवाफ दिन सक्ने व्यवस्था थियो । तर अब प्रयोगकर्ताहरूलाई टेक्स्ट म्यासेजहरूको सट्टा छोटो भिडियो रेकर्ड गर्न र पठाउन अनुमति दिइने छ । यो फिचर हाल विस्तारै रोल आउट भइरहेको छ र आगामी दिनहरूमा एन्ड्रोइड र...