जनमत पार्टीले पनि भन्यो–रौतहटमा ६ दलको संयुक्त भनिएको कुनैपनि कार्यक्रममा हाम्रो संलग्नता छैन

काठमाडौं, १२ साउन । जनमत पार्टी जिल्ला समन्वय समिति रौतहटले केही दिनदेखि रौतहतको गौरमा भैरहेको ६ दलको सर्वदलीय÷सर्वपक्षीय संघर्ष समिति, रौतहटको नामबाट भएको प्रेस विज्ञप्ती जारी, धर्ना, जुलुश र ज्ञापनपत्र लगायतका अन्य कुनैपनि क्रियाकलापमा आफ्नो दलको संलग्नता नभएको स्पष्ट पारेको छ। सो दलका जिल्ला इन्चार्ज वृजकिशोर यादवले आज एक विज्ञप्ती जारी गर्दै यस्तो स्पष्ट पारेका […]