‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना सञ्चालनमा

मुक्तिनाथ विकास बैंक निक्षेपकर्ताहरुलाई लाभदायी ब्याजदर प्रदान गर्ने र रु २२.५० लाख सम्मको बीमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दती’ योजना सञ्चालनमा ल्याएको छ । यो योजना अन्तर्गत व्यक्तिगत मुद्दती खातामा न्यूनतम रु ५ लाख मौज्दात राखेर मुद्दती खाता खोल्ने खातावालहरुले आफ्ना लागि रु १० लाख सम्मको दुर्घटना बीमा, रु. २ लाखको घातक रोग बीमा र रु. ५० हजारको आवधिक जीवन बीमा, साथै खातावालाको परिवारको कुनै एउटा सदस्यको समेत रु १० लाख सम्मको दुर्घटना बीमा सुविधा पाउन सक्नेछन् ।  य

सम्बन्धित सामग्री

चेम्बरले गर्‍यो योजना तर्जुमा कार्याशाला गोष्ठी

भक्तपुर चेम्बर अफ कमर्सलाई मुलुककै उत्कृष्ट संस्था बनाउने लक्ष्य अनुरूप संस्थाको भावी योजना तय गर्न एकदिने योजना तर्जुमा गोष्ठी गरिएको छ।...

बैतडीको प्रशासन कार्यालय लगातार दोस्रोपटक उत्कृष्ट

बैतडी : कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय बैतडी देशभरीकै उत्कृष्ट भएको छ। नेपाल सरकार गृह मन्त्रालयले तयार गरेको कार्यसम्पादन सम्झौता मूल्याङ्कनका सूचांकहरुको आधारमा देशका ७७ जिल्लामध्ये  ९४ दशमलव ५६ अंकसहित  जिल्ला प्रशासन कार्यालय बैतडी उत्कृष्ट  १० भित्र परेको हो।बैतडी लगातार दोस्रोपटक उत्कृष्ट १० भित्र परेको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए। यसअघि गत वर्ष पनि बैतडी उत्कृष्ट १० भित्र अटाएको थियो।गृह मन्त्रालयको नीति, योजना, अनुगमन तथा मूल्याङ्कन म

‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना सञ्चालन

मुक्तिनाथ विकास बैंक निक्षेपकर्ताहरुलाई लाभदायी ब्याजदर प्रदान गर्ने र २२.५० लाख रुपैयाँसम्मको बिमा सुविधा दिने ‘मुक्तिनाथ उत्कृष्ट मुद्दति’ योजना सञ्चालनमा ल्याएको छ ।यो योजना अन्तर्गत व्यक्तिगत मुद्दति खातामा न्यूनतम ५ लाख मौज्दात राखेर मुद्दति खाता खोल्ने खातावालहरुले आफ्ना लागि १० लाख रुपैयाँसम्मको दुर्घटना बिमा, २ लाखको घातक रोग बिमा र ५० हजारको आवधिक जीवन बिमा, […]

मुक्तिनाथ विकास बैंकको 'मुक्तिनाथ उत्कृष्ट मुद्धती योजना' सार्वजनिक

मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरुलाई लाभदायी ब्याजदर प्रदान गर्ने र रु २२.५० लाख सम्मको बीमा सुविधा दिने 'मुक्तिनाथ उत्कृष्ट मुद्धती' योजना सञ्चालनमा ल्याएको हाे।...

निजी क्षेत्रको नजरमा नीति तथा कार्यक्रम : उत्कृष्ट तर कार्यान्वयनको चिन्ता

निजी क्षेत्रका प्रतिनिधिहरूले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागतयोग्य रहेको बताएका छन् । उनीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक गरेको सरकारको नीति तथा कार्यक्रममा समेटिएका योजना उत्कृष्ट र स्वागतयोग्य रहेको बताएका हुन् । रातोपाटीसँग नीति तथा कार्यक्रमबारे प्रतिक्रिया दिँदै उनीहरूले सरकारले उत्कृष्ट योजना समेटे पनि कार्यान्वयनमा भने शंका व्यक्त गरे ।नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले सरकारले सन्तुलित नीति तथा कार्यक्रम ल्याएको बताए । उनले निजी क्षेत्रले दिए

सात उत्कृष्ट नगरपालिका पुरस्कृत !

काठमाण्डाै – नेपाल नगरपालिका सङ्घले यस वर्षको मूल्याङ्कनमा सफल भएका सात उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरेको छ ।सङ्घले आफ्नो २९ औँ साधारण सभाको अवसर पारेर आज आइतवार काठमाण्डौमा एक कार्यक्रमका बीच पाँच विधामा उत्कृष्ट सात नगरपालिकालाई पुरस्कार प्रदान गरेको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले उत्कृष्ट भएका नगरपालिकाका प्रतिनिधिलाई पुरस्कार प्रदान गर्नुभयो । संस्थागत विकास सेवा प्रवाह र वित्तीय सुशासन विधामा स्याङ्जाका वालिङ र पुतलीबजार नगरपालिका उत्कृष्ट हुँदै पुरस्कार पाएका हुन् । यस्तै सहरी योजना पूर्वाधार ...

उत्कृष्ट काम गर्ने सातवटा नगरपालिका पुरस्कृत

काठमाडौं : नेपाल नगरपालिका संघले विभिन्न विधामा उत्कृष्ट काम गरेबापत सातवटा नगरपालिकालाई पुरस्कृत गरेको छ।नगरपालिका संघको २९ औ साधारणसभाको अवसर पारेर उत्कृष्ट नगरपालिकालाई पुरस्कृत गरिएको हो। नगरपालिका संघले गरेको मुल्यांकनबाट संस्थागत विकासतर्फ उत्कृष्ट काम गरेकोमा स्याङ्जाको वालिङ र पुतलीबजार पुरस्कृत भएका छन्।त्यस्तै सहरी योजना तथा विपद व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत धादिङको निलकण्ठ नगरपालिका पुरस्कृत भएको छ। वन, वातावरण र जलवायु परिवर्तन तथा उत्थानशीलताको क्षेत्रमा इलाम नगरपालिका उत्कृष्ट

गरिमा विकास बैंकको स्वर्णिम निक्षेप योजना

गरिमा विकास बैंक लिमिटेडले ग्राहकलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने भन्दै ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ।...

मुक्तिनाथ उत्कृष्ट बचत खाता सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले ‘मुक्तिनाथ उत्कृष्ट बचत खाता’ योजना सञ्चालनमा ल्याएको छ । यो खाता योजनामा सर्वाधिक ब्याजदर प्रदान गरिनुका साथै रु १० लाखको दुर्घटना मुत्यु तथा अशक्तता बिमा सुविधा दिइएको बैंकले जनाएको छ ।  ग्राहकहरुले १० हजार रुपैयाँको न्यूनतम मौज्दातमै यो खाता खोल्न सक्नेछन् भने सर्वाधिक ब्याजदर ५ं.५०% को दरले मासिक ब्याज भुक्तानी प्रदान हुनेछ । साथै पहिलो वर्षको...