अघिल्लो संसद्का आधाभन्दा बढी सदस्य उम्मेदवार हुनबाट वञ्चित

२०७४ सालको निर्वाचनबाट प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा पुगेका विभिन्न राजनीतिक दलका आधाभन्दा बढी नेता नयाँ गठन हुने प्रतिनिधिसधा सदस्यका लागि उम्मेदवार हुनबाट वञ्चित भएका छन्।...

सम्बन्धित सामग्री

अघिल्लो संसद्का आधाभन्दा बढी सदस्य उम्मेदवार हुनबाट वञ्चित

काठमाडौं, असोज २७ । २०७४ सालको निर्वाचनबाट प्रतिनिधिसभा सदस्यको जिम्मेवारीमा पुगेका विभिन्न राजनीतिक दलका आधाभन्दा बढी नेता नयाँ गठन हुने प्रतिनिधिसधा सदस्यका लागि उम्मेदवार हुनबाट वञ्चित भएका छन्। समानुपातिक सूचीबाट यसअघि सांसद बनेकालाई पुनः सोही सूचीबाट सांसद नबनाउने नीति दलहरूले लिँदा धेरै नेता दोहोरिनबाट वञ्चित भएका हुन्। समानुपातिकतर्फबाट संसद् भएकालाई नदोहोर्‍याउने मात्र होइन, प्रत्यक्षतर्फ पनि […]