सुर्खेत : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले खेलकुद परिषद्का उपाध्यक्ष र सदस्य नियुक्त गर्ने निर्णय गरेको छ। बैठकले उपाध्यक्षमा वीरेन्द्रनगर ४ का प्रमोद हमाल, सदस्यहरुमा बहादुर शाही (हुम्ला), सरोज शाही (जुम्ला), भुमाकुमारी बुढाथोकी (सल्यान), मोहनराज घर्ती (जाजरकोट), हेमा खड्का (दैलेख) रहेका छन्। परिषद्को सदस्य सचिवमा विश्वमित्र सन्ज्याल (कालिकोट)लाई नियुक्त