एसियन पेन्ट्स मिस युनिभर्स २०२३ का लागि २२ प्रतियोगी छनोट

एसियन पेन्ट्सले एसियन पेन्ट्स मिस युनिभर्स २०२३ का लागि २२ जना प्रतियोगी छनोट गरेको छ।

सम्बन्धित सामग्री

जेन दीपिका मिस युनिभर्स नेपाल २०२३

राजधानीमा हालै सम्पन्न एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को ताज जेन दीपिका ग्यारेटले चुमेकी छन्। गोदावरी सनराइज सम्मेलन आयोजित अन्तिम स्पर्धामा २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले यो उपाधि चुमेकी हुन्। उपाधि जितेस“गै दीपिकाले आगामी नोभेम्बरमा एल साल्भाडोरमा हुने ७२औं मिस युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेकी छिन्। केही समयअघि अमेरिकाबाट फर्किएकी उनी काठमाडौंमा […]

ग्यारेट बनिन् एसियन पेन्ट्स मिस युनिभर्स नेपाल

एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३ को ताज मिस जेन दीपिका ग्यारेटले जितेकी छिन् । काठमाडांैमा आयोजित अन्तिम प्रतिस्पर्धामा २१ जनालाई उछिन्दै ग्यारेटले उपाधि जितेकी हुन् ।  प्रतियोगितामा मिस गरिमा घिमिरे, मिस बुद्धिसारा...

एसियन पेन्ट्स मिस युनिभर्सका अन्तिम प्रतिस्पर्धीबिच प्रश्नोत्तर

एसियन पेन्ट मिस युनिभर्स नेपालका २०२३ का अन्तिम २२ जना प्रतिस्पर्धीबिच प्रश्नोत्तर कार्यक्रम समापन भएको छ ।

मिस युनिभर्स नेपाल-२०२३ का अन्तिम २२ जना प्रतिस्पर्धी घोषणा

काठमाडौं । मिस युनिभर्स नेपाल-२०२३ का अन्तिम २२ जना प्रतिस्पर्धी घोषणा गरिएको छ । काठमाडौंमा आयोजित समारोहमा आयोजक उमंग क्रियसनले सेमिफाइनलिस्ट सुन्दरी सार्वजनिक गरेको हो । ती प्रतिस्पर्धीमा दुई जना विवाहित र एक जना ट्रान्स महिलाको समेत सहभागिता रहेको जनाइएको छ । ‘एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३’ को फिनाले आगामी भदौ २३ गते ललितपुरको […]

मिस युनिभर्स नेपाल २०२३' का २२ अन्तिम प्रतिस्पर्धी सार्वजनिक

उमंग क्रियसनको आयोजनामा 'एसियन पेन्ट्स मिस युनिभर्स नेपाल २०२३' का २२ जना अन्तिम प्रतिस्पर्धी सार्वजनिक भएका छन् ।