सभापतिको उम्मेदवार टुंगो लगाउन कांग्रेसको संस्थापनइतर पक्षको बैठक शुरू

२१ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर पक्ष पार्टीको १४औं महाधिवेशनका लागि सभापतिको उम्मेदवार टुंगो लगाउन ठमेलको चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा बैठक शुरू भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाबीच सोमबार भएको छलफल टुंगोमा नपुगेपछि मंगलबार पुनः बैठक बोलाइएको हो । यी […]

सम्बन्धित सामग्री

कांग्रेसले टुंग्यायो १० उम्मेदवार, बाँकी टुंगो लगाउने प्रयास जारी

२२ असोज, काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ७ र प्रदेश सभातर्फ ३ उम्मेदवार टुंगो लगाएको छ । संसदीय बोर्डको आज बिहानसम्म बैठक बसेर प्रतिनिधि सभा र प्रदेशसभातर्फका १० उम्मेदवार टुंगो लगाएको हो । बाँकी क्षेत्रमा उम्मेदवार टुंगो लगाउन शनिबार पुनः बैठक बस्नेछ । सत्ता गठबन्धनको भागबण्डामा नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ ८४ सिट पाएको छ […]

भागवण्डाको टुंगो नलाग्दै धमाधम उम्मेदवार सिफारिस

सिट बाँडफाँटको टुंगो नलाग्दै सत्ता साझेदार दलहरुले प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवार सिफारिस सुरु गरेका छन्।...

कांग्रेसले कञ्चनपुरका सबै पालिकामा उम्मेदवार टुंगो लगायो

१२ वैशाख, महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले सबै पालिकामा उम्मेदवार टुंगो लगाएको छ । कांग्रेसले जिल्लाका ९ वटै पालिकामा प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष पदमा उम्मेदवार टुंग्याएको हो । ‘सबै पालिकामा उम्मेदवार छनौट गरेका छौं,’ कांग्रेसका जिल्ला सचिव भीमराज भट्टले भने, ‘जिल्ला कार्य समितिले निर्णय गर्न बाँकी छ ।’ कांग्रेसले भीमदत्त नगरपालिकाको प्रमुखमा पदम बोगटी […]

जुम्लामा एमालेले टुंगो लगायो पालिकाका उम्मेदवार

जुम्ला : नेकपा एमाले जुम्लाले एक नगरपालिका र ७ गाउँपालिकाका प्रमुख उपप्रमुखका उम्मेदवार टुंगो लगाएको छ।चन्दननाथ नगरपालिका मेयर पदका लागि धर्मेन्द्र रोकाया र उपमेयर पदका लागि मेनका रेग्मीलाई उम्मेदवार बनाएको नेकपा एमाले केन्द्रीय सदस्य तथा इन्चार्ज रतननाथ योगीले बताए।बैशाख ११ गतेसम्म सबै पालिकाका प्रमुख उपप्रमुख उम्मेदवार टुंगो लागेको छ। केन्द्रीय सदस्य योगीका अनुसार निर्वाचन आयोगको कार्य तालिका बमाेजिम भोलि बैशाख १२ गते मनोनयन पत्र दर्ता गर्ने तयारी गरिएको हो। यस्तै पातारासी गाउँपालिमा

प्यूठानमा एमालेले टुंगो लगायो ८ पालिकाका उम्मेदवार

११ वैशाख, प्यूठान । नेकपा एमाले प्यूठानले जिल्लाका ९ मध्ये ८ वटा स्थानीय तहका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ। प्यूठान नगरपालिकाको प्रमुखमा विजय विराज विष्ट र उपप्रमुखमा पवित्रा जीसीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यस्तै स्वर्गद्वारी नगरपालिकामा रामप्रसाद श्रेष्ठ नगरप्रमुख र गौरी वरापातिलाई उपप्रमुखमा उम्मेदवार बनाउने निर्णय गरिएको छ । त्यसैगरी सरुमारानी गाउँपालिका अध्यक्षमा […]

उम्मेदवार टुंगो लगाउन कांग्रेसको बैठक आज पनि बस्दै

११ वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनको लागि उम्मेदवार टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बिहान फेरि बस्दै छ । बैठक आज बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । शनिबार राति अबेरसम्म बसेको बैठकमा उम्मेदवार टुंगो लाग्न नसकेपछि आज टुंग्याउने कसरतमा कांग्रेस नेताहरु जुटेका […]

माओवादीले सल्यानमा टुंगो लगायो ७ पालिकामा उम्मेदवार

नेकपा माओवादी केन्द्रले सल्यानका १० पालिकामध्ये ७ पालिकामा सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ । अन्य तीन पालिकामा भने धेरै आकांक्षी भएकाले उम्मेदवार टुंगो लागेको छैन । शारदा नगरपालिकामा मेयरमा प्रमोद श्रेष्ठ, बनगाड कुपिण्डे नगरपालिका मेयरमा कर्णबहादुर बुढाथोकी, कालिमाटी गाउँपालिका अध्यक्षमा पुरुषोत्तम भट्टराई, कपुरकोट गाउँपालिका अध्यक्षमा प्रकाश भण्डारीको सिफारिस गरिएको छ ।यस्तै त्रिवेणी गाउँपालिका अध्यक्षमा राजेन्द्र थापा, सिद्ध कुमाख गाउँपालिका अध्यक्षमा रामबहादुर बुढाथोकी र दार्मा गाउँपालिकाक

जसपाले टुंगो लगायो दुई उम्मेदवार

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) ले राष्ट्रिय सभाका लागि दुई जना उम्मेदवारको नाम छनोट गरेको छ। सत्ता गठबन्धनबाट दुई सिट पाएको जसपाले आज उम्मेदवारको टुंगो लगाएकाे हाे। जसपाले प्रदेश १ को अल्पसंख्यक समूहबाट हेमराज राई र प्रदेश २ को खुला समूहबाट खालिद सिद्दिकीलाई राष्ट्रिय सभा उम्मेदवार छानेको हो। आगामी माघ १२ गते १९ सिटका लागि राष्ट्रिय सभाको निर्वाचन हुँदै छ। सत्ता गठबन्धनले राष्ट्रिय सभा निर्वाचनमा तालमेल गरेको छ भने एमाले एक्लैले १९ सिटका लागि उम्मेदवारी दिने भएकाे छ। यसका

यी हुन् नेकपा एसले टुंगो लगाएका राष्ट्रियसभा उम्मेदवार (सूचीसहित)

काठमाडौं, १९ पौष । नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार टुंगो लगाएको छ । नेकपा एसको बैठकले ५ जना उम्मेदवारको नाम टुंगो लगाएको हो । १२ माघमा हुने १९ सिटको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा नेकपा एसले सत्ता गठबन्धनमा ५ सिट पाएको थियो । एमालेले राष्ट्रियसभामा यसअघि सांसद रहेकालाई प्राथमिकतामा राखेर उम्मेदवार बनाएको […]

सभापतिमा पौडेलको दाबी, तर उम्मेदवार बन्ने टुंगो छैन

काठमाडौं।कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलको सभापतिको उम्मेदवार बन्ने कि नबन्ने भनेर टुंगो लागेको छैन।आफूनिकट नेताहरुसँग निरन्तर छलफलमा रहेका नेता पौडेललाई देउवाइतरको समूहलाई एकत्रित गर्ने चुनौति छ।त्यसैले सभापतिमा दाबी भएपनि उम्मेदवार हुने/नहुने भन्ने टुंगो नभएको पौडेलनिकट केन्द्रीय सदस्य बद्री पाण्डेले बताए।"छलफलमा छरिएर रहेका देउवाइतरका शक्तिलाई एक ठाउँमा ल्याउने र एक जनामात्रै उम्मेदवार बन्न सुझाव दिइरहेका छौं",केन्द्रीय सदस्य पाण्डेले भने।