भारतको गुजरातमा एकै परिवारका ६ जनाले गरे सामूहिक आत्महत्याको प्रयास, ३ जनाको मृत्यु

एजेन्सी । भारतको गुजरात राज्यको वडोदरामा एकै परिवारका ६ जनाले सामूहिक आत्महत्याको प्रयास गरेका छन्। गुजरातको वडोदरास्थित समा इलाकाको स्वाती सोसाइटी निवासी एक परिवारका ६ जनाले सामूहिक आत्महत्या गर्ने प्रयास गरेका हुन् ।भारतीय सञ्चारमाध्यमहरूका अनुसार विष खाएका उनीहरुमध्ये  ३ जनाको मृत्यु भएको छ भने तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ। भारतीय प्रहरीका एसपी भरत राठौडाका अनुसार विष सेवनका कारण ३ जनाको मृत्यु भएको छ भने ३ जनालाई अस्पताल भर्ना गरिएको छ ।उनीहरूका छिमेकीहरुलाई उदृत गर्दै एसपी राठौड