नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीका संगठनलाई चलायमान बनाउन प्रशिक्षणमा जोड दिनुपर्ने बताएका छन्। कांग्रेस काठमाडौ महानगरकाे सम्मेलन उद्घाटन गर्दै उनले कार्यकर्ता र पार्टी जीवनमा परिवर्तनको अनुभूत हुने गरी कार्यक्रम बनाउनुपर्ने बताए।
स्थानीय...