गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्दार कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाइने

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाई उद्धार कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाइने बताए।