टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त

२९ साउन, काठमाडौं । सरकारले नेपाल टेलिकमको प्रवन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेको छ । मंगलबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले राजभण्डारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो । यसअघि उनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले स्पष्टिकरण सोधेको थियो । मन्त्रिपरिषद बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान पुनर्गठन समेत गरेको छ । प्रतिष्ठानमा लालबाबु यादव, हरि …

सम्बन्धित सामग्री

मन्त्रीका विश्वासपात्र अधिकारीले कसरी हाँक्लान नेपाल टेलिकम ? :: Pahilopost.com

उद्धव थापा काठमाडौः सूचना तथा सञ्चार प्रविधि मन्त्रालयको सिफारिसमा मन्त्रीपरिषदले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्ली अधिकारीलाई नियुक्त गरेको छ। गत साउन २९ गते टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरेपछि टेलिकम कार्यवाहक प्रमुखको नेतृत्वमा चलिरहेको थियो। खुल्ला प्रतिस्पर्धाबाट सरकारले टेलिकमकै दशौ तहमा कार्यरत कर्मचारीलाई टेलिकमको कमान जिम्मा लगाएको