कोशी प्रदेशमा बजेट नै नआई बजेट अधिवेशन अन्त्य, बिहीबार अध्यादेशबाट ल्याउने सरकारको तयारी

विराटनगर - कोशी प्रदेश सभाको बजेट अधिवेशन अन्त्य गर्ने सरकारले निर्णय गरेको छ । बुधबारमात्रै प्रदेश सभामा नीति तथा कार्यक्रम पेस गरेको सरकारले बजेट अधिवेशन अन्त्य गरेर भोलि बिहीबार नै अध्यादेशबाट बजेट ल्याउने तयारी अघि बढाएको हो । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कोशी प्रदेश सभाको दोस्रो तथा बजेट अधिवेशन अन्त्य गर्ने ...