म्याच फिक्सिङ प्रकरण : राखेपले १२औँ दिनमा बयान सकायो

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को छानबिन कार्यदलले विवादमा मुछिएको नेपाल टी–२० लिग फ्रेन्चाइजको म्याच

सम्बन्धित सामग्री

टी–२० खेल मिलेमतोमा १२ जना अभियुक्त

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टी–२० क्रिकेट खेलमा भएको मिलेमतो (म्याच फिक्सिङ)बारे अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। ब्युरोका प्रवक्ता सञ्जयसिंह थापाका अनुसार अनुसन्धान प्रतिवेदनमा खेल मिलेमतोमा संलग्न खेलाडी, व्यवस्थापक तथा सहयोगी गरी १२ जनालाई प्रतिवादी बनाएको छ। सीआईबीले खेल मिलेमतोमा संलग्न पूर्वखेलाडी मेहबुब आलम, मोहम्मद आदिल आलम तथा नितेश गुप्तालाई पक्राउ गरी बयान लिएको थियो।