सहकारी संघ मोरङ अध्यक्षमा गठबन्धनका उमेदवार पराजित, एमाले निकट पोखरेल अध्यक्षमा विजयी

विराटनगर । जिल्ला सहकारी संघ मोरङको निर्वाचनमा गठबन्धनका उमेदवार पराजित भएका छन् । २९ औं वार्षिक सधारणसभामा भएको निर्वाचनमा एमाले निकट अध्यक्षका उमेदवार विजयी भएका छन् ।  आइतबार राति अबेर सम्पन्न मत गणनाको परिणामअनुसार अध्यक्षसहितका पदाधिकारीमा गठबन्धनका उमेदवार पराजित बन्न पुगेका हुन् । अध्यक्षमा गठबन्धनका तर्फबाट उमेदवार बनेका वीरेन्द्र यादवलाई पराजित...

सम्बन्धित सामग्री

जडीबुटी संघ, हुम्लाको अध्यक्षमा लामा चयन

सिमकोट- जडिबुटी संघ, हुम्ला जिल्लाको अध्यक्षमा छिरिङ तन्जिन लामा सर्वसम्मत चयन भएका छन्। शनिबार भएको संघको साधारणसभाले नयाँ अध्यक्षमा लामालाई चयन गरेको हो। संघको उपाध्यक्षमा बलवीर शाही र भैरे तामाङ चयन भएका छन् भने सचिवमा राजबहादुर शाही, सहसचिवमा लोकबहादुर ऐडी, कोषाध्यक्षमा पेमा आङ्जिन लामा सर्वसम्मत चयन भएका छन्। त्यसैगरी, संघको सदस्यमा छिरिङपाल्दन लामा, फागुने महतारा, […]

युवा संघ कर्णालीको अध्यक्षमा शाही सर्वसम्मत

नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ कर्णाली प्रदेशको अध्यक्षमा जीवन शाही चयन भएका छन् ।

नेपाल महिला संघ हुम्लाको अध्यक्षमा शाह

सिमकोट – नेपाल महिला संघ हुम्लाको अध्यक्षमा सुशिला शाह चयन भएकी छन्। नेपाल महिला संघ केन्द्रले शाहलाई शुक्रबार जिल्लाको अध्यक्षमा चयन गरेको हो। हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका– ५ की स्थायी बासिन्दा शाह महिला संघ हुम्लाको अध्यक्षमा चयन भएकी हुन्। उनलाई महिलासंघ केन्द्रले अध्यक्षमा चयन गरेको हो। नेपाल महिला संघको अध्यक्ष विजय बोहरा कांग्रेस हुम्लाको सचिव […]

बास्केटबल संघ, उदयपुरको अध्यक्षमा खड्का

गाईघाट- नेपाल बास्केटबल संघ, उदयपुरको जिल्ला अध्यक्षमा विवेक खड्का नियुक्ति भएका भएका छन्। कटारी-४ का खड्कालाई बास्केटबल संघ केन्द्रीय कार्यालयले उदयपुर अध्यक्षमा नियुक्ति गरेको हाे। खेलकुदमा सक्रिय खड्का उदयपुरमा बास्केटबलको क्षेत्रमा लोकप्रिय खेलाडीको रूपमा स्थापित छन्। जिल्ला अध्यक्षमा नियुक्त भएसँगै बास्केटबल खेलप्रति आकर्षक बढाउने योजनासहित अगाडि बढ्ने योजनामा रहेको उनले बताएका छन्। उनले खेलाडीहरूले झेल्दै […]

आयुर्वेद व्यवसायी संघ सुदूरपश्चिम अध्यक्षमा गौतम

नेपाल आयुर्वेद व्यवसायी संघ सुदूरपश्चिम प्रदेश अध्यक्षमा दीपक गौतम चयन भएका छन्।

चिकित्सक संघ नारायणीको अध्यक्षमा डा गुप्ता विजयी

वीरगंज : नेपाल चिकित्सक संघ नारायणी शाखाको अध्यक्षमा डा मनोज गुप्ता विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी डा सुमन प्रसादलाई १२६ मतान्तरले पराजित गर्दै गुप्ता अध्यक्षमा विजयी भएका हुन्। अध्यक्षमा विजयी भएका गुप्ताले २०५ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी सुमन प्रसादले ७९ मत मात्रै पाए। नेपाल चिकित्सक संघ नारायणी शाखाको १०…

राष्ट्रिय स्वास्थ्यकर्मी संघ प्रदेश १ को अध्यक्षमा धमला

राष्ट्रिय स्वास्थ्यकर्मी संघ  प्रदेश एकको अध्यक्षमा रामकुमार धमला निर्विरोध निर्वाचित भएका छन्। प्रदेश अधिवेशनबाट इटहरीका धमला अध्यक्षमा निर्वाचित भएका हुन्।

युवा संघ गुल्मीको अध्यक्षमा भण्डारी

युवा संघ गुल्मीको अध्यक्षमा सुरेश भण्डारी चयन भएका छन्। शनिबार अवेर सम्पन्न संघको नवौं जिल्ला अधिवेशनले भण्डारीलाई सर्वसम्मत चयन भएको हो। संघको उपाध्यक्षमा केशर राजकोटी, सचिवमा विमल ज्ञवाली, उपसचिवमा विवश ठकुरी...

बीउ व्यवसायी संघ काठमाडौंको अध्यक्षमा श्रेष्ठ

नेपाल बीउ व्यवसायी संघ काठमाडौंको अध्यक्षमा सत्यनारायण श्रेष्ठ निर्वाचित भएका छन् ।

युवा संघ तारकेश्वर नगर कमिटीको अध्यक्षमा महर्जन

राष्ट्रिय युवा संघ नेपालको तारकेश्वर नगर कमिटीको अध्यक्षमा सुमन महर्जन चयन भएका छन् ।