बारा २ मा यादव र कुशवाहा मुख्य प्रतिस्पर्धी

काठमाडौं, चैत २५ । आसन्न उपनिर्वाचनमा बारा २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा उत्रिएका छन्। जसपाको बलियो सांगठनिक जगमा यादव चुनावी परिणाम हात पार्ने दाउमा छन्। यादवलाई रोक्न जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सिके) राउत सम्पूर्ण सूत्र उपयोग गर्ने पक्षमा छन्। यसकारण यहाँको चुनावी माहोल निकै तातेको छ। सत्ता गठबन्धनबाट […]