‘नेपाल मास्क’ अभियान आजदेखि सुरु

काठमाडौं । सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न ‘नेपाल मास्क’ अभियान आज देखि सुरु गर्दैछ । मास्क लगाउने उपाय, महत्ववारे जनचेतना फैलाउने उद्देश्य राखिएको अभियान सुरु गरिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । अभियानको आज औपचारिक उद्घाटन गरी दैनिक रुपमा जनचेतनमूलक सामाग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक सांगीतिक कन्सर्ट आदि विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने कार्यक्रम […]