काठमाडौंका सडकमा गुड्न थाले प्रोटोन एक्स५०

काठमाडौं । बहुप्रतिक्षित मलेसियन कार निर्माता प्रोटोनको कम्प्याक्ट एसयूभी प्रोटोन एक्स५० गाडी काठमाडौंका सडकमा गुड्न थालेका छन् । काठमाडौंका सडकमा गुडेका प्रोटोन एक्स५० मा उन्नत चालक सहायता प्रणाली (एडीएएस) सहितको सुविधा रहेको कम्पनीको भनाइ छ । जुन केही प्रिमियम निर्माताहरूमा मात्र देखिन्छ। यो प्रोटोनबाट नेपालमा नयाँ प्रिमियम कम्प्याक्ट एसयूभी खण्ड निर्माण गर्ने एक स्टाइलिस प्रस्ताव […]