यो वर्ष आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत : आगामी वर्ष ४ दशमलव ७ प्रतिशत

कोभिड– १९ विरुद्धको खोप लगाउने दर उच्च भए पनि यो आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ७ प्रतिशत मात्रै हुने प्रक्षेपण विश्वबैंकले गरेको छ । त्यस्तै, आगामी आर्थिक वृद्धि २०७९÷८०...

सम्बन्धित सामग्री

आगामी वर्ष ८ % ले आर्थिक वृद्धि हुने प्रक्षेपण

जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको बताएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/ ८० को बजेट प्रस्तुुत गर्दै यस्तो बताएका हुन् । त्यस्तै नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ७ प्रतिशत मुद्रा स्फिती कायम राख्ने पनि उनले बताए ।

आगामी वर्ष ८ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने सरकारको दाबी

सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने दाबी गरेको छ ।

आगामी वर्ष ८ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य

सरकारले आगामी आर्थिक वर्षमा ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखेको छ। संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले ८ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने बताएका...

आइएमएफको आशावादी प्रक्षेपण– आगामी वर्ष ६ प्रतिशतभन्दा बढी आर्थिक वृद्धि

अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ)ले नेपालको अर्थतन्त्रसम्बन्धी अझै आशावादी प्रक्षेपण सार्वजनिक गरेको छ । आइएमएफको प्रकाशन ‘वल्र्ड इकोनोमिक आउटलुक’ले आगामी आर्थिक वर्ष ०७९/८० मा नेपालको आर्थिक वृद्धि ६ दशमलव १ प्रतिशत हुने प्रक्षेपण...

यो वर्ष नेपालको आर्थिक वृद्धि ३.७ प्रतिशत : विश्व बैंक

काठमाडौं (अस) । चालू आर्थिक वर्ष (आव) मा नेपालको आर्थिक वृद्धिदर ४ प्रतिशत पनि नहुने देखिएको छ । विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो । बैंकले बुधवार सर्वजनिक गरेको दक्षिण एशियाको आर्थिक वृद्धिसम्बन्धी एउटा प्रतिवेदनले यस्तो देखाएको हो । प्रतिवेदनअनुसार चालू आवमा नेपालको अर्थतन्त्र ३ दशमलव ७ प्रतिशतले मात्रै बढ्नेछ । यो वृद्धिदर यसअघि अनुमान गरिएको भन्दा शून्य दशमलव २ प्रतिशत विन्दुले कम हो । रूसले युक्रेनमा गरेको आक्रमणपछि उत्पन्न परिस्थितिको प्रभाव विश्व अर्थतन्त्रका लागि चुनौती बनेको छ । नेपाली अर्थतन्त्रमा पनि त्यसको बाछिटा देखिने बैंकले बताएको छ । आगामी आवमा भने अर्थतन्त्र ४ दशमलव १ प्रतिशतले बढ्ने बैंकको अनुमान छ । यो पनि यसअघि गरिएको प्रक्षेपणभन्दा शून्य दशमलव ६ प्रतिशत विन्दुले कम हो । वर्ष २०२४ मा भने अर्थतन्त्र ५ दशमलव ८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । गएको साता मात्रै एशियाली विकास बैंक (एडीबी)ले यो वर्ष नेपाली अर्थतन्त्र ३ दशमलव ९ प्रतिशतले बढ्ने प्रक्षेपण सार्वजनिक गरेको थियो । चालू आवमा ७ प्रतिशतको आर्थिक वृद्धि प्राप्त गर्ने सरकारको लक्ष्य छ । युक्रेन संकटपछि विश्वभर वस्तुको भाउ बढेको छ । महँगीले नेपालमा पनि निर्माण लागतका साथै उपभोक्ता मूल्य बढ्ने विश्व बैंकको अनुमान छ । चालू आवमा नेपालको उपभोक्ता मूल्य ६ प्रतिशतले बढ्ने बैंकको अनुमान छ । सन् २०२२ मा दक्षिण एशियाको आर्थिक वृद्धिदर ६ दशमलव ६ प्रतिशत हुने विश्व बैंकको अनुमान छ । आगामी वर्ष भने यो दर ६ दशमलव ३ प्रतिशतमा ओर्लिने बताइएको छ ।

यो वर्ष आर्थिक वृद्धि ३ दशमलव नौ प्रतिशत, आगामी वर्ष ४ दशमलव सात प्रतिशत

चालू आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर ३ दशमलव नौ प्रतिशत मात्रै हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । मंगलबार सार्वजनिक ग्लोबल इकोनोमिक प्रोस्पेक्ट्स २०२२ ले सरकारले लिएको लक्ष्यको तुलनामा कमजोर आर्थिक...

आगामी वर्ष आर्थिक वृद्धिदर ६.५ प्रतिशत पुर्‍याउने लक्ष्य

काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ मा ६.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य लिएको छ। आगामी वर्षको बजेट घोषणा गर्दै अर्थमन्त्री विष्णु पौडेलले अर्को वर्ष साढे ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य लिएको जानकारी दिएका हुन्।

आगामी वर्ष ५% आर्थिक वृद्धि हुने सरकरको दावी

सरकारले चालु आर्थिक वर्षमा करिब ५ प्रतिशत आर्थिक वृद्धि हुने बताएको छ । अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले चालु आर्थिक वर्षमा ५ प्रतिशतसम्म आर्थिक वृद्धिदर हुने सम्भावना रहेको बताएका छन् ।राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकमा अर्थमन्त्रालयका सचिव ढुंगनाले आगामी वर्ष आर्थिक् वृद्धिदर हुने बताएक हुन् । चालु आर्थिक वर्षको ६ महिनामा […]

आगामी वर्ष कमजोर आर्थिक वृद्धि : आइआइडिएस - Naya Patrika

नेपालको एक थिंकट्यांकका अनुसार सरकारले राष्ट्रिय नीतिमा कुनै पनि परिवर्तन नगरे आगामी आर्थिक वर्षहरूमा कमजोर आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आइआइडिएस)ले सोमबार सार्वजनिक...पूरा पढ्नुहोस् »