करिश्मा मानन्धरको टिप्पणी : धर्मको नाममा घृणा फैलाउन काम केही स्वार्थीहरुले गरिरहेका छन

काठमाडौं, २ कार्तिक । चर्चित नायिका करिश्मा मानन्धरले धर्मको नाममा केही स्वार्थीहरुले घृणा फैलाउने काम गरिरहेको टिप्पणी गरेकी छिन् । यसबाट सबै सचेत हुनुपर्ने पनि उनको सुझाव छ । सामाजिक सञ्जाल फेशबुकमार्फत उनले सबै नेपाली एक हुनुपर्नेमा जोड दिएकी छिन् । उनले फेशबुकमा लेखेकी छिन्-“धर्मको नाममा घृणा फैलाउने काम केही स्वर्थीहरुले गरिरहेका छन । सचेत […]

सम्बन्धित सामग्री

जाडो गएपछि आएको वाटर हिटरको विज्ञापनले 'ट्रोल' भइन् करिश्मा

उनका फ्यान्सले समेत भिडियोको साउण्ड असाध्यै झुर रहेको टिप्पणी गरेका छन् । थुप्रै दृष्टि र कोणबाट कमेन्टहरू आएका छन् ।

विज्ञापनबारे आलोचना भएपछि करिश्माले भनिन्, ‘त्रुटि मानिस बाटै हुने हो’

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरद्वारा अभिनित एक विज्ञापन पछिल्लो समय निकै आलोचना भइरहेको छ । सोलार हिटरसम्बन्धी उक्त विज्ञापनमा करिश्माको अभिनय र संवाद निकै बनावटी भएको र उनले दर्शकलाई झुक्काउने काम गरिरहेको भन्दै धेरैले आलोचना गरिरहेका छन् । धेरैले नानाथरी टिप्पणी गरेपछि करिश्माले अब आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत स्पष्टीकरण दिएकी छिन् । उनले फेसबुक पेजमा […]

करिश्माले फेरि फेसबुकमा राखिन् निहारिका र शिवराजका अन्तरंग तस्बिर

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले न्यायको माग गर्दै संघर्षरत निहारिका राजपूतको अन्तरंग तस्बिर फेरि आफ्नो फेसबुक वालमा प्रदर्शन गरेकी छन् । आज उनले बिना कुनै टिप्पणी निहारिका र उनका आरोपी शिवराज श्रेष्ठका दुई वटा तस्बिर पोष्ट गरेकी हुन् । निहारिकाको मुद्दामा डीएनए परीक्षणपछि उनले जन्माएको बच्चा शिवराजको भएको पुष्टि भइसकेको छ । तर, आफूमाथि शिवराजले […]

टिकट नपाएपछि करिश्मा भन्छिन्- ‘विद्रोह’ नगर्ने स्वभाव रह्यो

काठमाडौं । नेकपा एमालेकी एमाले नेतृ तथा अभिनेत्री करिश्मा मानन्धरको बन्द कोठामा बस्नु भन्दा बाहिर निस्केर श्वास फेर्नु राम्रो भएको टिप्पणी गरेकी छन्। पार्टीबाट टिकटको आकांक्षा गरेकी अभिनेत्री मानन्धरले विद्रोह नगर्ने आफ्नो स्वभाव रहेको उल्लेख गरेकी हुन्। उनले फेशबुकमा लेखेकी छन्, ‘विद्रोह नगर्ने स्वभाव रह्यो। नगर्दा पनि भगवानले सबै दिए। तर, आज महसुस हुँदै छ। […]

नकारात्मक टिप्पणी गर्नेलाई करिश्मा दिइन् चेतावनी

अभिनेत्री तथा नेकपा एमाले नेत्री करिश्मा मानन्धरले आफूलाई गाली गर्नेहरुको विरुद्ध कानुनी बाटो  रोज्ने चेतावनी दिएकी छन् । हालै सम्पन्न स्थानीय निर्वाचनमा नेकपा एमालेले राम्रो परिणाम ल्याउन नसकेको विषयमा उनलाई जोडेर विभिन्न नकारात्मक टिप्पणी आउन थालेपछि उनले सामाजिक संजालमार्फत आलोचकलाई चेतावनी दिएकी हुन् ।जीवनमा कसैको नराम्रो नचिताएको, कसैको नराम्रो नगरेको र आफूसँग भएको र सकेको बाँडेको बताएकी उनले बिना कारण मानसिक पीडा दिने शब्द प्रयोग गर्ने अधिकार कसैलाई नभएको बताइन् ।‘यत्रोवर्ष चलचि

करिश्माले भनिन्–कडा पार्टी छानिएछ

काठमाडौं, २० बैशाख । अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेलाई कडा पार्टीको संज्ञा दिएकी छिन् । केही समय अघि मात्रै नेकपा एमालेमा प्रवेश गरेकी करिश्माले आज समाजिक सञ्जालमाफर्त यस्तो टिप्पणी गरेकी हुन् । सामाजिक सञ्जालमा आज करिश्माले लेखेकी छिन्, ‘ ओहो ! भनेपछि कडा पार्टी छानिएछ । पहिले पहिले आफ्नो क्षेत्रमा नं १ भएर हिडदा, राता […]

करिश्मा लेख्छिन्-‘श्रृष्टीको रचनालाई टिप्पणी गर्ने हैसियत कसैसँगै छैन’

नायिका करिश्मा मानन्धरले श्रृष्टीको कुनै पनि रचनालाई टिप्पणी गर्ने अधिकार र हैसियत कसैसँग नभएको उल्लेख गरेकी छिन् । उनको यो टिप्पणी नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीको विवादप्रति लक्षित छ । उनले लेखेकी छिन्–‘आफ्नो नैतिक …