‘स्यानी’ पढ्दा हरेक पाठकले आफ्नी आमाको उपस्थितिको झल्को पाउँछन्

आमा बितेपछि मलाई उहाँको सम्झनाले पलपल सताउन थाल्यो। प्रत्येक दिन मार्निङ वाकमा निस्कँदा टहटह जून लाग्थ्यो। हामी सानो छँदा यस्तो समयमा गोरु लिएर फाँटमा दाइँ गर्न जान्थ्यौं। मलाई त्यही समयले पोल्थ्यो। दशैं र साउने संक्रान्ति आउँदा बाल्यकाल र आमासँग जोडिएका ...