उपत्यकामै बन्यो साइकल र पदमार्ग

काठमाडौं, कात्तिक १४। मातातीर्थ कुण्ड पदमार्ग एवं साइकलमार्गको निर्माण पूरा भएको छ । २.५ किलोमिटर पदमार्ग र ६.४ किलोमिटर साइकलमार्ग बनेको हो । नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्र सघीय कार्यक्रम (यूएनडीपी र ट्रेकिङ एजेन्सिज एसोसिएसन नेपालको सहकार्यमा ३२ लाख ९२ हजारमा साइकल मार्ग पूरा भएको जनाएको छ । जीविकोपार्जन, पुनरुत्थानका लागि दिगो पर्यटन परियोजना अन्तर्गत […]

सम्बन्धित सामग्री

राइनासमा साइकल सरर

लमजुङको राइनास नगरपालिकामा साइकल ट्रेलसहितको पदमार्ग निर्माण गरिएको छ । यसले होमस्टेलाई समेत जोडेको छ । नगरपालिकाले अघि सारेको गौरवको योजनाअन्तर्गत वडा ९ को भक्तिपार्क मोहोरियाकोटदेखि वडा १० को प्यारजुङ भन्ज्याङ जोड्ने साइकल ट्रेल तथा पदमार्ग निर्माण गरिएको हो । यो ट्रेल तथा पदमार्ग ८ किलोमिटर लामो छ ।