देश छाडी भागेका श्रीलंकाली राष्ट्रपति सिंगापुर पुगे, आजै मध्यपूर्व उड्ने

काठमाडौँ– देश छाडी भागेका श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे सिंगापुर पुगेका छन् । चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभाव खेपिरहेका जनताको आक्रोश थाम्न नसकी देश छाडेर मालदिभ्स पुगेका राजपाक्षे साउदीया एअरलाइन्सको विमानमार्फत् सिंगापुरको चाङ्गे विमानस्थल ओर्लेका हुन् । उनी स्थानीय समयअनुसार ७ बजेर १७ मिनेटमा चाङ्गे विमानस्थल पुगेको श्रीलंकाबाट प्रकाशित हुने डेली मिररको अनलाइन संस्करणले […]

सम्बन्धित सामग्री

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज असार ३०, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई १४, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : देश छाडी भागेका श्रीलंकाली राष्ट्रपति सिंगापुर पुगे, आजै मध्यपूर्व जाने देश छाडी भागेका श्रीलंकाका राष्ट्रपति गोताबाया राजपाक्षे सिंगापुर पुगेका छन् । चरम आर्थिक संकट तथा अत्यावश्यक वस्तुको अभाव खेपिरहेका जनताको आक्रोश थाम्न […]