काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज भेटवार्ता भएको छ।शीतलनिवासमा अपराह्न भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। प्रधानमन्त्री देउवा दिउँसो ३ बजे शीतल निवास पुगेको र करिब १ घण्टा कुराकानी भएको अधिकारीले जानकारी दिएका छन्।भेटघाटमा बुधबार सम्पन्न राष्ट्रियसभाको निर्वाचन, कोभिड–१९ नियन्त्रण गर्न सरकारले गरेका प्रयास, स्थानीय निर्वाचन तथा अन्य समसामयिक विषयमा विचारविमर्श भ
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । राष्ट्रपतिको कार्यालय शीलतनिवासमा विहीबार दिउँसो तीन बजे प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री र राष्ट्रपतिबीच के–के विषयमा छलफल भयो भन्नेबारे जानकारी नभएको प्रधानमन्त्री देउवाका निजी सचिव जनक भट्टले बताए । उनले भने, ‘ प्रधानमन्त्रीज्यू तीन बजे शीतल निवास जानु भएको हो छ । छलफलको विषय जानकारी छैन ।’
काठमाडौँ, १३ माघ । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति विद्यादेवी भण्डारीको भेटवार्ता भएको छ । बिहीबार दिउँसो प्रधानमन्त्री देउवाले शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग भेटवार्ता गरेका हुन् । भेटमा महत्वपुर्ण विषयमा छलफल भएको जनाइएको छ । File Photo
प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका छन् । देउवा बिहीबार साँझ शीतल निवास पुगेका हुन् । उनी साँझ ५ बजे शीतल निवास पुगेर साढे ५ बजे फर्किएका थिए । प्रधानमन्त्रीको सचिवालयले राष्ट्रपति र प्रधानमन्त्रीबीचको यो भेटवार्ता नियमित भएको बताएको छ ।
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतल निवास पुगेका छन्। मन्त्रिपरिषद् विस्तार गर्नुअघि प्रधानमन्त्री देउवा शीतलनिवास पुगेको हुन्। राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता जारी रहेकाे राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। राष्ट्रपति र प्रधानमन्त्रीबीचको नियमित भेटवार्ता भएकाे उनले बताए। देउवा नेतृत्वको सरकार बनेको ८९ दिनपछि आज मन्त्रिपरिषद्ले पूर्णता दिने तयारी छ। बालु
प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् । मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेका देउवा त्यसबारे छलफल गर्न राष्ट्रपति कार्यालय गएका हुन् ।
काठमाडाैँ – प्रधानमन्त्री शेरबहादुर देउवा राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर शीतल निवासबाट फर्केका छन्। दल विभाजनका लागि सहज हुने गरी अध्यादेश मन्त्रिपरिषदबाट पारित गरेपछि प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास गएका थिए। मंगलबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति र संसदीय दलमा २० प्रतिशत हिस्सा पुगे दल विभाजन गर्न सकिने प्रावधान राखेर अध्यादेश जारीका […]
राष्ट्रपति कार्यालय शीतलनिवासले मंगलबार साँझ ६ बजे शपथ ग्रहणका लागि काँग्रेस सभापति शेरबहादुर देउवालाई निम्तो दिएको थियो । नवनियुक्त प्रधानमन्त्री देउवा बूढानीलकण्ठबाट शीतल निवास हिँड्ने तयारी गरिरहेकै थिए । मन्त्रीको सूची पनि तयार भइसकेको थियो । तर, दिउँसो राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस विज्ञप्ति पढेपछि देउवा झस्किए ।राष्ट्रपति कार्यालयका तर्फबाट सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा हस्ताक्षरित एक वाक्यको विज्ञप्तिमा देउवाको नियुक्तिबारे लेखिएको थियो, ‘सम्माननीय राष्ट्रपति विद्य