स्याउबाट लाखौं कमाउँदै जुम्ली

जुम्लामा स्याउ टिप्ने चटारो छ । यहाँका अधिकांश किसान स्याउ टिप्न व्यस्त भए पनि कतिपयलाई बजारीकरण हुँदैन की भन्ने चिन्ता थियो । तर व्यापारीहरू स्याउ खोज्दै गाउँ–गाउँ पुग्न थालेपछि किसानले राहत महसुस गरेका छन् ।