नेपालको अर्थतन्त्र श्रीलंका हुने परिस्थिति छैन, तर सम्भावना छ: पूर्वगभर्नर क्षेत्री

शुक्रबार काठमाडौंमा आयोजित नेपालको वर्तमान आर्थिक अवस्था विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्वगभर्नर क्षेत्रीले राष्ट्र बैंकले ल्याउने आगामी मौद्रिक नीति विगतको जस्तो बिस्तारकारी आउनेमो शंका रहेको बताएका हुन्। उनले बैंकहरुले उद्योगको क्षमता बिस्तार ग...