प्रोटोन गाडी किन्दा ०.९९ प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा

प्रोटोन गाडी किन्दा ०.९९ प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधा उपलब्ध हुने भएको छ । प्रोटोन गाडीका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यो योजना ल्याएको हो ।