विद्यार्थीलाई पनि सहुलियत चुलोको व्यवस्था गर्न नेविसंघको माग

नेपाल विद्यार्थी संघले विद्यार्थीलाई पनि सहुलियत चुलोको व्यवस्था गर्न माग गरेको छ । नेविसंघले आज बैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रमा सरकारले बितरण गर्न लागेको बैकल्पिक चुलो दुरदराजबाट काठमाडौंमा शिक्षा हासिल गर्न आएका  विद्यार्थीलाई पनि सहज रुपमा बितरण गरियोस भनि ज्ञापनपत्र बुझाएका छन् । केन्द्रका प्राविधिक निर्देशक डा नारायण प्रसाद अधिकारीलाई नेविसंघका अध्यक्षद्वय डोजाङ  सेर्पाले  कार्यालयको प्राङ्गणमा ज्ञापन पत्र  बुझाएका हुन् । 

सम्बन्धित सामग्री

सबै विद्यार्थीलाई सहुलियत चुल्होको व्यवस्था गर्न नेविसंघको माग

काठमाडौँ - नेपाली कांग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सबै विद्यार्थीलाई सहुलियत दरमा चुल्होको व्यवस्था गर्न माग गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा आज वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका प्राविधिक निर्देशक डा नारायणप्रसाद अधिकारीलाई भेटेर सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको वि...

काठमाडौँ – नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सबै विद्यार्थीलाई सहुलियत दरमा चुल्होको व्यवस्था गर्न माग गरेको छ। नेविसंघ अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वमा आज वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक निर्देशक डा. नारायणप्रसाद अधिकारीलाई भेटेर सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विद्युतीय चुल्हो सबै विद्यार्थीहरुलाई वितरण गर्न माग गरिएको हो। वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको […]

सबै विद्यार्थीलाई विद्युतीय चुल्होको व्यवस्था गर्न नेविसंघको माग

काठमाडौँ- नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घले सबै विद्यार्थीलाई सहुलियत दरमा चुल्होको व्यवस्था गर्न माग गरेको छ । नेविसङ्घका अध्यक्ष दुजाङ शेर्पाको नेतृत्वको टोलीले आज वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका प्राविधिक निर्देशक डा. नारायणप्रसाद अधिकारीलाई भेटेर सरकारद्वारा सहुलियत दरमा वितरण गरिने भनिएको विद्युतीय चुल्हो सबै विद्यार्थीहरुलाई वितरण गर्न माग गरेको हो । वैकल्पिक ऊर्जा प्रवर्द्धन […]