स्थानीय तह निर्वाचन : अछाममा पनि गठबन्धन हुने

स्थानीय तहको निर्वाचन आउन अब ३९ दिन बाँकी छ । राजनीतिक दल र निर्वाचन आयोगले तयारी तीव्र पारेका छन् । सरकारमा रहेका पाँच दलले तालमेल गरेर जाने गठबन्धनको निर्णयअनुसार प्रचारप्रसारलाई निरन्तर दिएका छन् भने नेकपा एमाले स्थानीय चुनावमा एक्लै जाने तयारीमा रहेको छ । सरकारले ३० वैशाखमा स्थानीय तहको मिति तोकेसँगै अछाममा पनि राजनीतिक दलहरू चुनाव केन्द्रित भएका छन् । जिल्लामा क्रियाशील ३ राजनीतिक दलले आसन्न स्थानीय तह चुनावमा गठबन्धन गर्ने निर्णय गरेका छन् ।काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले अछा

सम्बन्धित सामग्री

कांग्रेसविरुद्धको महागठबन्धन रोक्न गठबन्धन अपरिहार्यः पौडेल

७ साउन, दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसविरुद्ध महागठबन्धन बन्ने भएकाले त्यसलाई रोक्न गठबन्धन गर्नुपरेको स्पष्ट पारेका छन् । कांग्रेस तनहुँ जिल्ला कार्यसमितिले शनिबार दमौलीमा आयोजना गरेको स्थानीय तह निर्वाचन समीक्षा कार्यक्रममा बोल्दै उनले अहिलेको गठबन्धन कुनै आदर्श र सिद्धान्तका कारण नगरिएको बताए । नेता पौडेलले अन्तर्घातका कारण पार्टी कमजोर बन्दै गएको […]

विराटनगरका मतदाताले मानेनन् गठबन्धन, विगतभन्दा खुम्चिए साझेदार

विराटनगर । स्थानीय तह निर्वाचन अन्तर्गत विराटनगर महानगरपालिकाको अन्तिम परिणाम आइसकेको छ । मत परिणामको अवस्था हेर्दा सत्तारुढ ५ दलले आपसमा गठबन्धन गरे पनि जनताले त्यसलाई स्वीकारेको देखिएन ।विराटनगर महानगरमा नेपाली काँग्रेसले एक्लै लड्ने भनेर घोषणा गरिरहँदा देशभरका महानगर र उपमहानगरमा गठबन्धन गर्ने भनेर केन्द्रबाटै नेताहरुले सहमति गरेका थिए । नेताहरुको सहमति अनुसारकै प्यानल निर्माण भए पनि जनताले मतपत्रमा भने आ–आफ्ना पार्टीका उम्मेदवारलाई नै मत दिएको देखिएको छ । जसले गर्दा विराटनगर महानगरको ह

स्थानीय तह निर्वाचन: ज्वाँई–जेठानको रोचक भिडन्त

वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा देशभर सत्तारुढ गठबन्धन दल र प्रतिपक्षी नेकपा एमालेबीच चुनावी प्रतिस्पर्धा हुँदैछ। धरानको वडा नं ६ को चुनावी भिडन्त भने राजनीतिक दलबीचमा मात्र सीमित छैन। यहाँ गठबन्धन र एमालेका उम्मेदवार ज्वाँई–जेठानबीच पनि रोचक भिडन्त हुँदैछ।वडा नं ६ मा एमालेबाट वडाध्यक्षका उम्मेदवार छन्, ३९ वर्षीय हरिबहादुर राई। उनका प्रतिस्पर्धी छन्, गठबन्धनबाट नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार ३६ वर्षीय कृष्णकुमार राई (भुपाल)। गठबन्धनका उम्मेदवार कृष्ण एमालेका उम्मेदवार हरिका आ

स्थानीय तह निर्वाचन २०७९ : पाँच दल भर्सेस एमालेको सात दलीय ‘गठबन्धन’ !

काठमाडौँ । स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनसँग एक्लै प्रतिस्पर्धा गर्ने दाबी गर्दै आएको प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अन्ततः चुनावी मिति नजिकिँदै जाँदा गठबन्धन र तालमेललाई तीव्रता दिएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाबीच चुनावी तालमेल कसिलो बनाउने सहमतिपछि एमालेले पनि पाँच दलीय गठबन्धनलाई काउन्टर दिन साना दल र समूहहरूसँगको चुनावी तालमेल र गठबन्धनलाई तीव्रता दिएको हो ।पछिल्लो अवस्था हेर्दा सङ्ख

सरकार स्थानीय तह निर्वाचन पछि सार्न खोज्दैछ : महेश बस्नेत

चितवन– नेकपा (एमाले) का नेता महेश बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको दाबी गरेका छन् । भरतपुर विमानस्थलमा शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेकाले सरकारले स्थानीय तहको चुनाव सार्न खोजेको बताए । ‘सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा पुगेको र त्यो कारणले निर्वाचनलाई सार्न खोजेको छ,’ उनले भने, ‘एउटा विप्लवलाई चुनावमा ल्याउन सकिन्छ […]

स्थानीय तह निर्वाचन : लमजुङमा चारदलीय गठबन्धन हुने

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा लमजुङमा सत्तारुढ दल नेपाली कांग्रेससहित चार दलको गठबन्धन हुने भएको छ। मंगलबार कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी...

सत्तारुढ गठबन्धन टुट्न नदिने प्रधानमन्त्री देउवाको प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच स्थानीय तह निर्वाचन, एमसीसी र सत्ता गठबन्धनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार साँझ स्थानीय तह निर्वाचन, एमसीसी र सत्ता गठबन्धनलगायत विषयमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।  छलफलमा प्रधानमन्त्री देउवाले संविधानको रक्षा र प्रतिगमनविरुद्ध बनेको सत्तारुढ गठबन्धन कुनै पनि हालतमा टुट्न नदिने प्रतिबद्धता ...

स्थानीय तह निर्वाचन: सत्ता गठबन्धन कसरी भयो ‘युटर्न’ ?

सत्ता गठबन्धनमा आबद्ध पाँच दल स्थानीय तहको निर्वाचन जेठमा गर्न तयार भएका छन् । स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर निर्वाचन धकेल्ने तयारी अघि बढ्दै गर्दा विरोध हुन थालेपछि गठबन्धन आबद्ध दलहरू संविधानसँग बाझिएका ऐन संशोधन गर्दै जेठमा स्थानीय तहको निर्वाचन गर्न तयार भएका हुन् ।  शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध पाँच दलीए गठबन्धन बैठकले संविधान बाझिएका निर्वाचन कानून संशोधन गर्दै जेठभित्रै स्थानीय तहको निर्वाचन ग...

स्थानीय तह निर्वाचन सन्दर्भमा सत्ता गठबन्धन विभाजित

कांग्रेस वैशाखमै निर्वाचन गर्ने पक्षमा, माओवादी केन्द्र र नेकपा एस ६ महिना धकेल्ने पक्षमा काठमाडौं । स्थानीय तहको निर्वाचनका विषयमा सत्तारूढ गठबन्धनमा रहेका दलहरू नै विभाजित बनेका छन् । प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस स्थानीय तहको निर्वाचन वैशाखमा नै गर्ने पक्षमा उभिँदा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने ६ महिनासम्म सार्न सकिने पक्षमा […] The post स्थानीय तह निर्वाचन सन्दर्भमा सत्ता गठबन्धन विभाजित appeared first on राजधानी राष्ट्रिय दैनिक.