काठमडाैं । नेपाली कांग्रेसले पार्टीका नेता रमेश लेखक पक्राउको विरोधमा सडक आन्दोलनमा नजाने बताएको छ । पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकपछि प्रवक्ता देवराज चालिसेले आफूहरू विधिको शासन मान्ने बताउनुभयो । एमालेले पूर्वप्रधानमन्त्री केपी ओली पक्राउको विरोधमा देशभर सडक आन्दोलनमा गएको छ । तर पूर्वगृहमन्त्री समेत रहेका लेखक पक्राउको विरोधमा कांग्रेस सडक आन्दोलनमा नजाने उहाँले […]
काठमाडौं– गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकलाई सिंहदरबार बोलाएका छन्। गृहमन्त्रीले बोलाएपछि नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल सिंहदरबार पुगेका छन् । उनीहरू पुगेसँगै सरकारले चाल्न सक्ने सम्भावित सुरक्षा कदमको विषयमा गम्भीर छलफल भइरहेको छ । बालेन्द्र शाह प्रधानमन्त्री भएसँगै पुराना दलका नेता जोडिएका फाइल […]
काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ । पार्टीको केन्द्रीय कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै नयाँ सरकारको गठन र कार्यकालको सफलताको शुभकामना व्यक्त गरेको हो । विज्ञप्तिमा २०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट बहुमत प्राप्त गरी शाहको नेतृत्वमा मन्त्रिपरिषद् गठन […]
गलकोट– नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा अहिले दोस्रो यामको सिकार सुरु भएको छ । ढोरपाटन सिकार आरक्षमा दोस्रो याममा १४ नाउर र १० झारलको सिकार अनुमति दिइएको हो । दोस्रो सिकार यामका रूपमा मानिएको फागुनदेखि वैशाखसम्म सिकार खेल्न केही सिकारी ढोरपाटनमा व्यस्त छन् भने केही विदेशी सिकारी नेपाल आउने तयारीमा रहेका ढोरपाटन सिकार आरक्षका […]
दोस्रो सिकार यामका रूपमा मानिएको फागुनदेखि वैशाखसम्म सिकार खेल्न केही सिकारी ढोरपाटनमा व्यस्त छन् भने केही विदेशी सिकारी आउने तयारीमा रहेका ढोरपाटन सिकार आरक्षका रेञ्जर सागर सुवेदीले जानकारी दिए।