अनलाइन रिटेल कम्पनी अमेजोनका संस्थापक जेफ बेजोसले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को पद त्यागेका छन्। बेजोसले सोमवार एन्डी जेसीलाई सीईओको पद हस्तान्तरण गरेका हुन्।
स्थापनाको ठ्याक्कै २७ वर्षपछि बेजोसले सीईओको पद त्यागेका छन्। अमेजोन ५ जुलाई १९९४ मा अनलाइन बुक सेलरको रुपमा स्थापना भएको थियो। अहिले सो कम्पनीको नेटवर्थ १.७५ ट्रिलियन…