उहाँले सरकार, प्रतिपक्ष र विभिन्न राजनीतिक दलहरूले एसपीपी राष्ट्रहित विपरीत भनेपछि तत्कालका लागि सम्झौता रोकिए पनि शासक वर्ग झुकेर सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त गर्नुभयो ।
नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका गरेका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हालै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका व्यक्त […]
नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका गरेका छन् ।बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले हालै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका […]
उनले हालै परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका व्यक्त गरे।...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपीपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका गर्नुभएको छ । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले हालै परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता केपी ओलीकै पालामा भएको दाबी गरेका छन् । अखिल नेपाल महिला संघ समाजवादीको कार्यक्रमलाई आइतबार काठमाडौँमा सम्बोधन गर्दै नेपालले ओली आफैँले गरेको सम्झौता अहिले थाहा छैन भनेर झुटो बोलेको बताए । उनले भने, ‘केपी ओलीकै पालामा एसपीपी सम्झौता भयो, तर अहिले थाहा […]
सांसद ईश्वर पोखरेले एसपीपी सम्झौता केपी ओली नेतृत्वको सरकारको पालामा अघि बढाइएको भनेर गलत कुरा सम्प्रेषण गरिएको बताए। उनले गठबन्धनले तथ्यविपरित र पूर्वाग्रहपूर्ण कुरा गरेको बताए। उनले एसपीपी प्रस्ताव नेपाल आउँदा नेपाली काँग्रेस नेतृत्वको सरकार रहेको उल्ले...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्झौता सन् २०१९ बाट कार्यान्यनमा आएको बताएका छन् । केपी शर्मा ओली नेतृत्वको सरकारले उक्त सम्झौता कार्यन्वयनमा ल्याएको दाबी उनले गरे । ‘कुनै सैन्य सम्झौता हुने छैन, यो घोषणा म गर्न चाहन्छु । प्रधानमन्त्रीजीले म कुनैपनि हालतमा त्यस्तो खालको सम्झौतामा जान्न […]
The post एसपीपी सम्झौता केपी ओली नेतृत्वको सरकारले कार्यान्वयन गरेको हो : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक.
सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाएका छन्।...
पूर्व रक्षामन्त्री तथा सत्तारुढ नेपाली काँग्रेसका सांसद भीमसेनदास प्रधानले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सम्झौता गर्न नहुने बताएका छन् । एसपीपी अमेरिकाको इन्डो प्यासिफिक स्ट्राटेजीअन्तर्गत रहेको भन्दै सम्झौता गर्न नहुने उनको जिकिर छ । नेपालको असंलग्न परराष्ट्र नीतिलाई अक्षुण राख्नुपर्ने भन्दै एसपीपी सम्झौता गर्न नहुने उनले बताए । यसले भारत र चीनसँग द्वन्द्व सिर्जना हुन सक्ने खतरा देख्छन् उनी ।‘हामी भारत र चीनको खिलाफमा होइन, उनीहरुको विश्वास जितेर मात्र अगाडि बढ्नुपर्छ ,’ उनल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकासँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता नगरिने बताउनुभएको छ । बुधबार बसेको गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नगर्ने बताउनुभएको हो । बैठकमा गठबन्धनका नेताहरु एसपीपी सम्झौताबारे भइरहेको चर्चाका विषय उठाएका थिए । त्यसबारे स्पष्ट पार्दै प्रधानमन्त्री देउवाले एसपीपी सम्झौता नहुने बताउनुभयो । गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले एसपीपी पहिलेदेखिकै […]