काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन्। वार्ताका लागि
नयाँ मेयर छान्नका लागि न्युयोर्क सिटीमा भइरहेको मतदानमा अहिलेसम्म साढे १४ लाभन्दा बढीले मतदानका लागि चेकइन गरिसकेको न्युयोर्क सिटी बोर्ड अफ इलेक्सनले जानकारी दिएको छ । दिउसो ३ बजेसम्म १४ लाख ५१ हजार ९४२ जनाले मतदानका लागि चेकइन गरेका हुन् । जसमध्ये क्वीन्समा ३ लाख ४२ हजार ८ सय ८२, म्यानहटनमा ३ लाख ८३ हजार […]
१८ कात्तिक, काठमाडौ । पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
ओलीसँग सम्वाद गर्न खनाल गुन्डु नै पुगेका थिए । वार्तामा खनाल सहित एकीकृत समाजवादीका नेताहरू एमाले फर्कनेबारे नै कुरा …
नेपालका पाँच प्रमुख लगानीकर्ता संघ–संस्थाले अर्थमन्त्री रामेश्वर प्रसाद खनालसँग भेट गर्दै ‘डबल आईजीन प्रणाली (Double ISIN System)’ कार्यान्वयनमा भइरहेको ढिलासुस्ती तुरुन्त अन्त्य गर्न माग गरेका छन्। मंगलबार अर्थमन्त्रालयमा भएको भेटवार्ताका क्रममा लगानीकर्ता प्रतिनिधिहरूले पूँजी बजारमा देखिएका चुनौती, नियामक निकायबीचको असमञ्जस र कार्यान्वयनमा भइरहेको ढिलाइबारे अर्थमन्त्रीलाई विस्तृत जानकारी दिँदै लिखित ज्ञापनपत्र बुझाएका हुन्। उनीहरूले “पूँजी बजार […]
नेपाल धितोपत्र बोर्ड (सेबोन) को संचालक समितिको बैठक मंगलबार दिउँसो अर्थमन्त्रालय परिसरमै बसेको छ। बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ कार्यालय प्रवेश गर्न नपाएपछि अर्थमन्त्री रामेश्वर खनालको निर्देशनमा बैठक मन्त्रालयमै सरेको हो। करिब साढे चार बजे सुरु भएको बैठकमा हालको परिस्थितिसँगै आन्दोलनरत कर्मचारीका माग र सम्भावित समाधानका विकल्पहरूमा गम्भीर छलफल भएको संचालक स्रोतले जनाएको छ। बैठकमा सहभागी […]
भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै भोजपुरमा मतदाता नामावली सङ्कलन तथा अद्यावधिकमा उत्साहजनक सहभागिता देखिएको छ। जिल्ला निर्वाचन कार्यालय भोजपुरका प्रमुख केशवकुमार शङ्खरका अनुसार, कार्यालयमा दैनिक ५० देखि ६० जना मतदाताले नामावली दर्ता गराइरहेका छन्। सेवाग्राहीको चाप बढ्दै गएपछि कार्यालयले सेवा समय बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विस्तार […]