नाममा आपत्ति जनाउँदै सेन्सर बोर्डले रोक्यो फिल्म ‘रंगेली’

काठमाडौं । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले फिल्म ‘रंगेली’को शीर्षकमा आपत्ति जनाउँदै सेन्सर पासको प्रमाणपत्र दिन अस्वीकार गरेको छ । यस विषयमा अनलाइनखबरसँग कुरा गर्दै समितिमा गृह मन्त्रालयको प्रतिनिधित्व गर्ने सेन्सर बोर्डका सदस्य एकदेव अधिकारीले शीर्षकको संवेदनशीलतालाई लिएर आफूहरुले यस्तो कदम लिएको बताए । ‘रंगेली नगरपालिकामा फिल्म खिचेकाले स्थानीय सरकारको सहमति छ कि छैन […]