पूर्वमन्त्रीलाई राजदूत हुन स्नातक नचाहिने निर्देशिका कार्यान्वयनमा पनि रोक

पूर्वमन्त्रीलाई राजदूत नियुक्ति गर्दा न्यूनतम शैक्षिक योग्यता स्नातक नचाहिने प्रावधान कार्यान्वयनमा पनि सर्वाेच्च अदालतले रोक लगाएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इलजासले शुक्रबार यस्तो आदेश दिएको हो ।  सरकारले डेढ महिनाअघि राजदूत...

सम्बन्धित सामग्री

कामदारलाई भ्याक्सिन अनिवार्य गर्ने बाइडेनको नियम कार्यान्वयनमा सर्वोच्चको रोक

ठूला व्यवसायमा काम गर्ने कामदारहरुलाई भ्याक्सिन वा कोरोना परीक्षण अनिवार्य गर्ने अमेरिकी राष्ट्रपति जो बाइडेनको घोषणा कार्यान्वयनमा सर्वोच्च अदालतले रोक लगाएको छ । तर केही निश्चित प्रकारका स्वास्थ्यकर्मीहरुका लागि भ्याक्सिन अनिवार्य गर्ने नियमलाई भने सदर गरेको छ । ठूला व्यवसायका लागि नियम अवरुद्ध गर्ने सर्वोच्चको निर्णय संसदले व्यावसायिक सुरक्षा र स्वास्थ्य प्रशासनलाई त्यस्तो जनादेश लागू […]

टेक्सासको गर्भपतन सम्बन्धी कानूनमा रोक

अमेरिकाका एक संघीय न्यायाधीशले टेक्सासको गर्भपतन सम्बन्धी नयाँ विवादास्पद कानुनमाथि रोक लगाएका छन् । युएस डिस्ट्रिक जज रोबर्ट पिटम्यानले बाइडेन प्रशासनको आग्रहअनुसार यस्तो निर्णय गरेका हुन् । जसअनुसार वैधतामाथि चुनौती सामना गरिरहेको  कुनै पनि कानून कार्यान्वयनमा जान सक्दैन । यसअघि टेक्सास राज्यले गर्भ बसेको ६ हप्तापछि गर्भपतन गर्न नपाइने कडा कानून ल्याएको थियो । टेक्सास राज्यका जनप्रतिनिधिहरुले यस कानून पारित गरिसकेका छन् । त्यसपछि १ सेप्टेम्बरदेखि यो कानून लागू भएको थियो ।  तर, य

६ साताभन्दा बढीको गर्भपतन गर्न नपाउने टेक्सासको कडा कानूनमा सर्वोच्चको समर्थन

अमेरिकाको टेक्सासमा गर्भपतनबारेको अहिलेसम्मकै सबैभन्दा कडा कानूनलाई सर्वोच्च अदालतले पनि समर्थन गरेको छ । उक्त कानून कार्यान्वयनमा रोक लगाउनका लागि सर्वोच्च समक्ष आपतकालिन अनुरोध गरिएकोमा बुधबार राती सर्वोच्चले कानून कार्यान्वयनमा रोक लगाउन अस्वीकार गरेको हो । सर्वोच्चका ९ जना न्यायाधिसहरुमध्ये ५ जनाले टेक्सासको कानूनको समर्थन गरेका थिए भने ४ जना उक्त कानून कार्यान्वयनमा रोक लगाउनुपर्ने […]

राजदूत बन्न स्नातक नचाहिने व्यवस्था कार्यान्वयनमा सर्वोच्चले लगायो रोक

काठमाडौंः सर्वोच्च अदालतले राजदूत नियुक्तिका लागि नेपाल सरकारको मन्त्री भइसकेका व्यक्तिको हकमा शैक्षिक योग्यता स्नातक नभए पनि हुने व्यवस्था कार्यान्वयनमा रोक लगाएको छ।  वैशाख २५ गते उक्त निर्देंशिका संशोधन भएको थियो। अन्य व्यक्तिका हकमा स्नातक उपाधि अनिवार्य भए पनि मन्त्री भइसकेका व्यक्तिको हकमा स्नातक उपाधि आवश्यक नपर्नेगरि निर्देशिका संशोधन भएको थियो। …