सत्ता गठबन्धन, निर्वाचन र एमाले

स्थानीय तह निर्वाचन परिणाम र मत संरचनाले जनादेशका साथै धेरैवटा सन्देश दिएको छ। मुख्यतः पार्टी र नेताहरूलाई आफ्ना आचरण र व्यवहार सच्याउन चेतावनी दिएको अर्थमा बुझ्नु उपयुक्त हुन्छ।...

सम्बन्धित सामग्री

सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

काठमाडौं, माघ १६ । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनुअगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ । विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै […]

सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

काठमाडौं । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनुअगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ । विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै विभिन्न शक्तिकेन्द्रसमेत […] The post सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ओलीको आरोप : सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा छ

काठमाडौं, ५ कार्तिक । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र सत्ता गठबन्धन धाँधली गरेर निर्वाचन जित्न रणनीतिमा रहेको आरोप लगाएका छन् । आज (शनिबार) एमाले ललितपुरले तिहार तथा नेपाल संवतको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले भने,‘जनताको सार्वभौम मताधिकार त्यसलाई खोस्ने, […]

सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको महेश बस्नेतको दाबी (भिडिओसहित)

काठमाडौं, ३ बैशाख । नेकपा (एमाले) का प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले अहिलेको सत्ता गठबन्धन टुट्ने दाबी गरेका छन् । आज (शनिबार) भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । पूर्वमन्त्रीसमेत रहेका नेता बस्नेतले पछिल्लो समय आफ्नो पार्टीमा जनताको आकर्षण बढेको बताए । गठबन्धन टुट्न खोजेकोले नै सरकारले स्थानीय तहको निर्वाचन […]

सत्ता गठबन्धन भत्काउन ओलीलाई मुस्किल

काठमाडौं, चैत ५ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्काउने कोसिस गरे। फागुन १५ गते अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज (एमसिसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएपछि गठबन्धन नभत्किए पनि खटपट कायमै रहेको अवस्थामा एमालेको भत्काउने प्रयास अहिले पनि जारी छ। एमाले अहिलेको गठबन्धनविरुद्ध रहेको […]

सत्ता गठबन्धन भत्काउन ओलीलाई मुस्किल

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन मिति घोषणा गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन भत्काउने प्रयास गरे । गत फागुन १५ गते अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) व्याख्यात्मक घोषणा सहित संसदबाट अनुमोदन भएपछि गठबन्धन नभत्किए पनि खटपट कायमै रहेको अवस्थामा एमालेको भत्काउने प्रयास अहिले पनि जारी छ। एमाले अहिलेको गठबन्धनविरुद्ध […]

सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लाग्यो: एमाले

नेकपा एमालेले सत्तारुढ गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग गर्ने षड्यन्त्रमा लागेको आरोप लगाएको छ ।  एमाले नेताहरूले सत्ता गठबन्धन स्थानीय तहको चुनाव टार्न खोजेको एमाले नेताहरूले आरोप लगाएका हुन् ।  एमाले महासचिव शंकर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा शुक्रवार सन्देश लेख्दै सत्ता गठबन्धन निर्वाचन टार्ने षड्यन्त्रमा लागेको आरोप लगाएका हुन् । ‘संघीयताको च्याम्पेन भएको दाबी गर्ने सत्ता गठबन्धन स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाएर त्यसको दुरुपयोग गर्ने षड्यन्त्रमा छन्,’ पोखरेलले लेखे...

कमजोरहरुले सत्ता गठबन्धन निर्वाचनसम्म जानुपर्छ भनिरहेका छन् – केपी ओली

काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले कमजोरहरुले सत्ता गठबन्धन निर्वाचनसम्म जानुपर्छ भनिरहेको बताएका छन्। पार्टीको देशभरका जिल्लाको अधिवेशनको शुक्रबार भर्चुअल माध्यमबाट उद्घाटन तथा सम्बोधन गर्दै अध्यक्ष ओलीले कमजोरहरुलाई निर्वाचन जित्न गठबन्धन नै चाहिने बताएका हुन्। ‘जो जति कमजोर छ, त्यति जोरले बढदा कराइरहेको छ कि यो गठबन्धन निर्वाचनसम्मै जानुपर्छ भनेर’, उनले भने, ‘जो जति […]

सुदूरपश्चिममा सत्ता गठबन्धन चुनाव जित्नेमा ढुक्क, एमाले अस्तित्वको लडाइँमा

२० पसा, धनगढी । माघ १२ गते राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच प्रतिस्पर्धा गर्ने भएका छन् । निर्वाचन अधिकृतको कार्यालय धनगढीकाअनुसार सुदूरपश्चिम प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्यका तीन सिटका लागि ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले गठबन्धन […]