काठमाडौं- चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) जस्ता परियोजना कूटनीतिक सन्तुलन र राष्ट्रिय हित लगायत पक्षमा विचार गरेर मात्र लागू गर्नुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । पर्दाफास डट कम र ईपर्दाफास डट कमको प्रकाशक न्युज सोसाइटी नेपालले शनिबार आयोजना गरेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)को अन्तर्राष्ट्रिय अनुभव र नेपालमा यसको सान्दर्भिकता विषयक कार्यक्रममा विज्ञहरुले हरेक […]