काठमाडौं । हाम्रो पात्रो एपको ‘हाम्रो पात्रो हेल्थ’ सेवाको नयाँ संस्करणमा विभिन्न सुविधाहरू थपिएका छन् । स्वास्थ्यसँग सम्बन्धित समस्या तथा जिज्ञासाहरूको बारेमा घरमै बसेर विज्ञ डाक्टरसँग परामर्श लिन सकिने यो सेवाले छोटो समयमै प्रयोगकर्ताहरूबाट पाएको उत्साहजनक सहभागिताले थप सुविधाहरू थप्न उत्साहित बनाएको एपले जनाएको छ । देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमूलका मानिसहरूको दैनिक तथा […]