बुधबार पनि सुरुवातदेखि नै सेयर बजारमा हरियाली

काठमाडौँ – लगातारको भारी गिरावटपछि लगातार दोस्रो दिन शेयर बजारमा हरियाली छाएको छ। बुधबारको कारोबार सुरु भएको पाँच मिनेटमै शेयर बजार मापन परिसूचक नेप्से ७१ अंकले बढेको थियो। कारोबार सुरु भएको डेढ घण्टा अर्थात साढे १२ बजेसम्म नेप्से २८.३२ अंकले बढेको छ। ताजा अवस्थामा नेप्से २ हजार ४ सय ४७.१७ विन्दुमा पुगेको छ। यसअघि आइतबार […]

सम्बन्धित सामग्री

सेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौँ– साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ । सेयर बजार नेप्से सुचकमा १४.४४ अंकले ओरालो लागेर १९३८.६२ विन्दुमा आएर रोकिएको छ।  यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३.०३ अंक्ले घटेर ३६५ विन्दुमा पुगेको छ। यसअघि मंगलबार भने सेयर बजार नेप्से सुचकमा १.८५ अंकले उकालो लागि १९५३.०६ विन्दुमा […]

उच्च अंकले बढ्यो सेयर बजार

२० पुस, काठमाडौं । बुधबार सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । निजी क्षेत्रले माग गरिरहेको चालु पूँजी कर्जा मार्गदर्शनलाई प्रधानमन्त्रीको निर्देशनपछि संशोधन गर्न नेपाल राष्ट्र बैंक तयार भएसँगै यसको सकारात्मक प्रभाव बजारमा देखिएको छ । बुधबार बजार ६४.८७ अंकले बढेर २१२५.९४ बिन्दुमा पुगेको छ । यो ३.१५ प्रतिशतको वृद्धि हो । बुधबार […]

सेयर बजार नेप्सेमा २५.५७ अंकको वृद्धि

काठमाडौं– सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ ।  बिहीबार नेप्से परिसूचकमा १.३४ प्रतिशतले वृद्धि भएको हो । सेयर बजारमा हरियाली छाएसँगै २५.५७ अंकले वृद्धि हुँदै १९३६.८३ विन्दुमा आएर नेप्से रोकिएको छ । साथै (क) वर्गको सेन्सिटिभ इन्डेक्समा पनि १.१९ प्रतिशतले वृद्धि भएको छ । बुधबार पनि सेयरबजारमा दोहोरो ९१३.४०० अंकले वृद्धि भएको थियो ।  […]

सेयर बजार ४१ अंकले बढ्यो

१५ असार, काठमाडौं । बुधबार सेयर बजार नेप्से परिसूचक ४१.३९ अंकले बढेको छ । दोहोरो अंकले बढेर नप्से १९६२.७१ को बिन्दुमा पुग्दा कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सुधारिएर एक अर्ब ४३ करोड १४ लाख पुगेको छ । बुधबार दोस्रो बजारमा २२८ कम्पनीको ४३ लाख ८६ हजार कित्ता सेयर २९ हजार ४३४ पटक खरिद बिक्री […]

चौथो दिन पनि घट्यो सेयर बजार

१९ जेठ, काठमाडौं । बजेट घोषणा पछिको चौथो दिन पनि लगातर सेयर बजार घटेको छ । बुधबार ७ अंक मात्रै घटेको बजारमा बिहीबार भने थप संकट देखियो । बिहीबार कारोबारमा आएका १३ उपसमूहमध्ये १२ वटा राताम्य हुँदा म्युचलफण्ड उपसमूह मात्रै ०.१५ प्रतिशतले बढ्यो । बिहीबार नेप्से परिसूचक १८.२६ अंकले घटेर २१ सय १२.४७ को बिन्दुमा आइपुगेको […]

सेयर बजारमा बुधबार पनि दोहोरो अंकको गिरावट

काठमाडौँ- नेपाली सेयर बजार नेप्से बुधबार पनि दाेहाेराे अंकले घटेकाे छ । नेप्से २३ दशमलव ४१ अंकले घटेर २४ सय नजिक आइपुगेकाे छ । २४५१ मा खुलेको बजार २३ अंकको गिरावटपछि २४ सय २८ दशमलब ४१ बिन्दुमा बजार बन्द भएको छ। बुधबार २२६ कम्पनीको सेयर किनबेच हुँदा एक अर्ब ९९ करोड रुपैयाँ बराबरको काराेबार भएको छ […]

सेयर बजार नेप्से ४० अङ्कले वृद्धि

काठमाडौँ- नेपाली सेयर बजार नेप्से परिसूचक बुधबार  एकैदिन एक दशमलव ६१ प्रतिशत अर्थात् ४० दशमलव ६८ अङ्कले वृद्धि २५ सय ६८ दशमलव २५ अङ्कमा पुगेको छ ।  नेप्से परिसूचक केही दिन यता निरन्तर गिरावट आएकोमा बुधबार एकैदिन ४० अङ्कले वृद्धि हुँदा बजारमा हरियाली छाएको थियो ।  बजारमा एक सय ९९ कम्पनीका सेयरधनीले  नाफा कमाएका छन् […]

सेयर बजार ४० अङ्कले वढ्याे

काठमाडौं । नेपाली सेयर बजार नेप्से परिसूचक बुधबार एकैदिन एक दशमलव ६१ प्रतिशत अर्थात् ४० दशमलव ६८ अङ्कले वृद्धि २५ सय ६८ दशमलव २५ अङ्कमा पुगेको छ । नेप्से परिसूचक केही दिन यता निरन्तर गिरावट आएकोमा बुधबार एकैदिन ४० अङ्कले वृद्धि हुँदा बजारमा हरियाली छाएको थियो । बजारमा एक सय ९९ कम्पनीका सेयरधनीले नाफा कमाएका […] The post सेयर बजार ४० अङ्कले वढ्याे appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेयर बजारमा १८ अंकको सुधार

सेयर बजारमा  बुधबार १८ अंकको सुधार आएको छ ।  नाफा बुक गर्ने प्रतिस्पर्धाबीच सेयर बजार सकारात्मक बनेको  हो।  झण्डै २४ सयसम्म पुगेको नेप्से आइतबारबाट निरन्तर  उकाले लागेर २७.६९ विन्दुमा पुगेर...

सेयर बजार हालसम्मकै उच्च बिन्दुमा

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेन्ज ं(नेप्से)ले हालसम्मका सबै रेकर्ड ब्रेक गरेको छ । बुधबार सेयर बजार ३ हजार १ सय १२ बिन्दुपार गरेर फर्किएको हो । दिनभर बजारमा उतारचढाव आउँदै अन्त्यमा नेप्से ३ हजार ९४ दशमलव ९४ को बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो । बैंकमा सहज तरलता र सस्तो ब्याजदर नै सेयर बजारमाथि […]