चीनले बुधबार आफ्नो आर्थिक पुनः उत्थान ‘उथलपुथल पूर्ण र कष्टकर प्रक्रिया’ हुने तर पश्चिमा आलोचकहरू ‘निश्चित रूपमा गलत साबित हुने’ बताएको छ।अमेरिकी राष्ट्रपति जो बाइडेनले कोभिड–१९ पछि चीनको अस्त व्यस्तताप्रति चिन्ता व्यक्त गर्ने हालैका आँकडाले चीनको बढ्दो आर्थिक समस्याले चीनलाई ‘टाइम बम’ विस्फोट पहिलेको अवस्थामा पुर्याएको चीनको यो भनाइ आएको हो।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले नियमित पत्रकार सम्मेलनमा भने, “महामारी रोकथाम र न