अभिनेत्री प्रियंका कार्कीको मोबाइल सीआईबीको नियन्त्रणमा

६ चैत, काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको मोबाइल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको छ । नेपालमा प्रतिबन्धित भर्चुअल मुद्रा क्रिप्टोकरेन्सी कारोबार गरेको हुनसक्ने आशंकामा अनुसन्धानका लागि उनको मोबाइल नियन्त्रणमा लिइएको ब्यूरोका एक अधिकारीले अनलाइनखबरलाई बताए । ब्यूरोका प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार क्रिप्टोकरेन्सी कारोबार हुने एक एप्लिकेसनमा उनको तस्वीरसहितको विज्ञापन देखिएपछि सोधपुछका […]

सम्बन्धित सामग्री

हलिउड फिल्ममा अभिनेत्री प्रियंका

मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा नयाँ हलिउड फिल्ममा जोडिएकी छन् । हाल नायिका आफ्नो आगामी सिरिज ‘सिटाडेल’ को प्रमोसनका लागि भारतमा छिन् । यति बेला नयाँ हलिउड फिल्ममा जोडिएर उनी चर्चामा छिन् । प्रियंका चोपडाले सामाजिक सञ्जालमार्फत आफ्नो नयाँ फिल्मको घोषणा गरेर सबैलाई चकित बनाएकी छन्, प्रियंकाको नयाँ आगामी फिल्म ‘हेड्स अफ स्टेट’ हो […] The post हलिउड फिल्ममा अभिनेत्री प्रियंका appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अभिनेत्री प्रियंका कार्कीको घरबाट नगद र सुन चोरी

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको ललितपुर भैंसेपाटीस्थित घरमा चोरी भएको छ । प्रहरीका अनुसार लक्ष्मीपूजाको दिन राति ९ बजे उक्त चोरीको घटना भएको हो । प्रहरी परिसर, ललितपुरका प्रवक्ता सुधीरराज शाहीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार प्रियंकाको घरबाट ३० हजार रुपैयाँ नगद र करिब ५ तोला सुनका गहना चोरी भएको छ । उक्त नगद र सुन […]

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीकाे घरमा चोरी भएको छ । प्रियंकाको भैसेपाटीस्थित घरमा लक्ष्मीपूजाको दिन राति चोरी भएको ललितपुर प्रहरी प्रवक्ता एसपी सुधीरराज शाहीले इमेज खबरलाई बताएका छन् । उनको घरमा लक्ष्मीपूजाको दिन राति ९ देखि १० बजेको समयमा चोरी भएको हो । चोरले लक्ष्मीपूजा गर्न निकालिएको ३० हजार नगद र करिब ५ तोलाजति सुनका […]

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी

अभिनेत्री प्रियंका कार्कीको घरमा चोरी भएको छ । उनको ललितपुरको भैसेपाटीस्थित महतो मार्गमा रहेको घरमा सोमबार राति चोरी भएको हो । चोरले उनको घरबाट नगद ३० हजार रुपैयाँ, विभिन्न गरगहना ५ लाख ५० हजार रुपैयाँ बराबरको गरी करिब ५ लाख ८० हजार रूपैयाँ बराबरको धनमाल चोरी गरेको छ ।बेलुका लक्ष्मी पूजा गरिसकेपछि घरमा कोही नभएको मौका छोपी चोरी भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधीरराज शाहीले जानकारी दिए । चारको बिषय अनुसन्धान लगभग लगभग सकिन लागेकोले चोर छिट्टै पत्ता लाग्ने एसपी सुधीरराज शाहीको भ

सिआइबीमा अभिनेत्री प्रियंका कार्कीसँग सोधपुछ, जिम्मा जमानीमा छाड्यो प्रहरीले

काठमाडौं : अभिनेत्री प्रियंका कार्कीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले जिम्मा जमानीमा छाडेको छ।  क्रिप्टोकरेन्सी सम्बन्धी घटनामा सोधपुछ गर्नको लागि उनलाई बोलाएको थियो। आइतबार दिउँसो कार्की ब्युरोमा पुगेकी थिइन्। सामाजिक संजालमा प्रयोग भएको एक फोटोमा प्रियंकाले क्रिप्टोलाई प्रमोसन गर्ने हिसाबले पोस्ट भएको देखिएपछि उनलाई अनुसन्धानको लागि बोलाइएको प्रहरीले जनाएको छ। सोधपुछका…

अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज बने आमाबावु

काठमाडौंः अभिनेत्री प्रियंका कार्की आमा बनेकी छिन्। उनले पहिलो सन्तानको रूपमा छोरीलाई जन्म दिएकी हुन्। छोरीसँगको फोटो फोटो पोस्ट गर्दै उनले आफू आमा बनेको फेसबुकमार्फत् जानकारी दिएकी हुन्। उनले फेसबुकमा सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन्। फोटोमा उनका श्रीमान् आयुष्मान देशराज जोशी पनि निकै खुशी देखिएका छन्। उनले…

अभिनेत्री प्रियंका आमा बनिन्

काठमाडौं, ६ असोज । अभिनेत्री प्रियंका कार्की छोरीलाई जन्म दिएर आमा बनेकी छिन् । प्रियंकाले आज १२ बजेतिर आज १२ बजेतिर नेपाल मेडिसीटी अस्पताल भैसीपाटीमा छोरीको जन्म दिएकी हुन् । छोरीको जन्म दिएसँगै प्रियंका र अभिनेता आयुष्मान देशराज सन्तानको अभिभावक बनेका छन् ।

विम्बल्डन फाइनल खेल हेर्न पुगिन अभिनेत्री प्रियंका चोपडा

एजेन्सी। बलिउड हुँदै हाल विश्वव्यापी चर्चा कमाएकी अभिनेत्री प्रियंका चोपडा आइतबार विम्बल्डनको फाइनल हेर्न पुगेकी छिन्। लन्डनमा भएको फाइनलमा प्रियंका अस्ले बार्टी र क्यारोलिन प्लिस्कोभाबीचको खेल हेर्न पुगेकी हुन्। फाइनल खेलमा प्रियंकासँगै चर्चित व्यवसायी नताशा पुनवाला पनि पुगेकी छिन्। विम्बल्डनको आधिकारिक पेजले उनीहरूको भिडियो ‘स्पेसल गेस्ट’ भन्दै पोस्ट गरेको छ।

कोरोनाविरुद्ध लड्न अभिनेत्री प्रियंका चोपडाले थालिन् नयाँ अभियान

बलिउड अभिनेत्री प्रियंका चोपडाले भारतमा फैलिएको कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न नयाँ अभियान शुरू गरेकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सन्देश राख्दै अभिनेत्री चोपडाले कोरोना विरुद्धको कोषमा सहयोग गर्न अपिल गरेकी छन् । भिडियोसँगै राखिएको अपिलमा उनले लेखेकी छन्, ‘यहाँ लगभग ६३ मिलियन व्यक्तिले मलाई फलो गरेका छन्, यदि तपाईं १ लाख व्यक्तिले १० डलर पनि सहयोग गर्नुभयो भने कूल १ मिलियन डलर सहयोग हुनेछ, यो धेरै ठूलो धनराशी हो ।’ अभिनेत्री चोपडाले ‘गिभइन्डिया’सँग मिलेर सहय...

अभिनेत्री प्रियंका चोपडाले भारतका लागि सहयोग मागिन

काठमाडौं। बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाले भारतका लागि सहयोग माग गरेकी छिन्। कोरोनाको दोस्रो लहरको चपेटामा परेको भारतलाई सहयोग गर्न उनले सबैलाई अनुरोध गरेकी हुन्। उनले ट्वीटरमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेनसहितका धेरैलाई ट्याग गर्दै सहयोग माग गरेकी हुन्। उनले आफ्नो देश यतिबेला महामारीसँग जुधिरहेकाले आवश्यक सहयोग गर्न अपिल गरेकी हुन्। अन्य बलिउडकर्मीले पनि सहयोगको अपिल गरेका छन्।