ट्रकले ठक्कर दिँदा कैलालीमा एक महिलाको मृत्यु, स्थानीयद्वारा राजमार्गमा प्रदर्शन

कैलाली : कैलालीमा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका अन्तर्गत पूर्वपश्चिम राजमार्गमा ना २ ख ९३७० नम्बरको ट्रकको ठक्करबाट महिलाको मृत्यु भएको हो। मृतक महिलाको पहिचान खुल्न सकेको छैन। दुर्घटना पछी स्थानीयले पुर्व-पश्चिम राजमार्गको लम्की सडक खण्ड अवरुद्ध पारेका छन। सडक अवरुद्ध भएपछि सवारीसाधन र…

सम्बन्धित सामग्री

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं, ३० जेठ । कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बा ७१ प ३०५२ नम्बरको मोटरसाइकललाई ना ५ ख २८१९ नम्बरको ट्रकले ठक्कर दिँदा पछाडी बसेकस् सम्झना राईको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र मिनी ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ। राईको उपचारको क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको […]

कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु

काठमाडौंको कोटेश्वरमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु भएको छ । जडिबुटीतर्फ जाँदै गरेको ना.५ ख. २८१९ नम्बरको मिनी ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार सम्झना राईको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जीव शर्माले रातोपाटीलाई बताए । पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई बा ७१ प ३०५२ नम्बरको मोटरसाइकललाई पछाडी सवार थिइन् । मोटरसाइकल पनि कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै थियो ।  मोटरसाइकल चालक बाग्लुङ घर भएका ३४ वर्षका टिकबहादु

ट्रकले ठक्कर दिँदा एकको मृत्यु, चार जना घाइते

धादिङको नीलकण्ठ गाउँपालिका–८ रामकोटमा ब्रतबन्धको निम्तामा आएकालाई शुक्रबार एउटा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

धादिङमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु

धादिङको नीलकण्ठ गाउँपालिका–८ रामकोटमा ब्रतबन्धको निम्तामा आएकालाई शुक्रबार एउटा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।निम्ता मानेर आफ्ना घर फर्किन लाग्दा रोकेर राखिएको ट्रकले स्टार्ट गर्ने क्रममा ती मानिस र स्कुटर तथा मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा ज्वालामूखी गाउँपालिका–५ की ४० वर्षीय डिलमाया आलेमगरको धादिङ अस्पतालमा उपचारको  क्रममा मृत्यु भएको हो ।सो घटनामा घाइते चार जनाको उपचार भइरहेको र अरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार

झापामा ट्रकले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु

काठमाडौंः झापामा ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ। बुधवार झापाको कनकाई नगरपालिका ३ स्थित पुर्वपश्चिम राजमार्गमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना. ६ ख. ५७१३ नम्बरको ट्रकले ठक्कर दिँदा कन्काई नगरपालिका वडा नम्बर ८ बस्ने वर्ष ३८ की राधिका सेडाईको मृत्यु भएको हो। ठक्कर दिएर घाइते भएकी राधिकालाई बिर्तासिटी अस्पताल…

झापामा ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी महिलाको मृत्यु

काठमाडौं । झापाको कनकाई नगरपालिका–३ मा ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ । मृतकको सनाखत हुनसकेको छैन । गए राति करिब पौने १२ बजे बाटो पार...

झापामा ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी महिलाको मृत्यु

झापा । कन्काई नगरपालिका–३ मा गएराती ट्रकले ठक्कर दिँदा बाटो काट्दै गरेकी एक महिलाको मृत्यु भएको छ । बाटो पार गर्दै गरेकी महिलालाई ना ६ ख ५७१३ नम्बरको ट्रकले ठक्कर दिँदा अन्दाजी ४० वर्षीया महिलाको मृत्यु भएको हो । उनको विर्तामोड स्थित बी एण्ड सी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृतकको सनाखत हुन […]

ट्रकको ठक्करबाट महिलाको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत कैलालीको लम्कीमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । ना २ ख ९३७० नम्बरको ट्रकले ठक्कर दिँदा ती महिलाको मृत्यु भएको हो ।