१९ केजी गाँजासहित एक पक्राउ

विशेष सूचनाका आधारमा प्रहरीले वीरगञ्ज महानगरपालिका–१५ बाइपास सडकखण्डबाट १९ किलोग्राम गाँजासहित वीरगञ्ज महानगरपालिका–१३ मुर्ली निवासी उमर अन्सारीलाई पक्राउ गरी सार्वजनिक गरेको हो।...

सम्बन्धित सामग्री

हुलाकबाट आएको दुई किलो गाँजासहित तीनजना पक्राउ

२१ भदौ, काठमाडौं । अमेरिकाबाट हुलाकमार्फत आएको गाँजासहित तीनजना पक्राउ परेका छन् । अमेरिकाबाट गोश्वारा हुलाक कार्यालय डिल्लीबजारमा आएको पार्सल शंकास्पद लागेपछि प्रहरीले खोलेर हेरेको थियो । त्यसक्रममा गाँजा जस्तो वस्तु देखिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । लागूऔषध नियन्त्रण ब्यूरोका एसएसपी विकासराज खनालका अनुसार त्यसक्रममा पार्सल लिन २० भदौमा कार्यालय पुगेका काभ्रेका मनोजकुमार राई पक्राउ […]

गाँजासहित चार पक्राउ

मकवानपुर प्रहरीले ४२ किलो अवैध लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा मंगलबार राती इलाका प्रहरी कार्यालय मनहरीबाट पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मनहरी–६ बाट चितवनतर्फ जाँदै गरेको ना...

सर्लाहीमा गाँजासहित दुईजना पक्राउ

सर्लाही : सर्लाहीमा एक क्विन्टल बढी लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन्।आज लालबन्दी नगरपालिका–१ स्थित भवानी हेल्थ केयर अगाडि पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट लागुऔषध गाँजा बरामद गरेको हो।पक्राउ पर्नेमा गाडी चालक धादिङको सिदुलेख गाउँपालिका–६ का २२ वर्षीय सुरेन्द्र विश्वकर्मा र गाडीमा सवार मकवानपुर कैलास गाउँपालिका–२ का ४८ वर्षीय भीमलाल मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय स

साँढे सात किलो गाँजासहित युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय काभ्रेले साढे सात किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ। माघ ८ गते बनेपा नगरपालिका–१२ बाँसडोलका २५ वर्षीय संजय तामाङ पक्राउ परेका कार्यालयका सूचना अधिकारी हरि खतिवडाले जानकारी...

१८३ किलो गाँजासहित एकजना पक्राउ

जिल्ला प्रहरी कार्यलय मकवानपुरले १८३ किलो गाँजासहित एकजनालाई पक्राउ गरेको छ  । पालुङबाट हेटौँडातर्फ गइरहेको प्रदेश ३–०१–००२२ च ३५५६ नं को पिकअप गाडीलाई प्रहरीले भिमफेदी गाउँपालिका–२ भैंसे स्थित चेक पोष्टबाट...

१८० केजी गाँजासहित एकजना पक्राउ

काठमाडौँ– सुनसरीमा १८० केजी गाँजासहित एकजना पक्राउ परेका छन् । प्रहरीले जिल्लाको देवानगञ्जबाट ठूलो परिणाममा गाँजासहित एकजनालाई पक्राउ गरेको हो । ट्याक्टरबाट सो गाँजा तस्करी हुन लागेको जानकारी पाएपछि प्रहरीले चेकजाँच गरेको थियो । देवानगन्ज ४ यादवटोलबाट भारत तर्फ जाँदै गरेको ट्याक्टरसहित मेहता थरका एक युवक पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले यो विषयमा […]

मकवानपुर : १५ किलो गाँजासहित एकजना पक्राउ

हेटौंडा : मकवानपुर प्रहरीले १५ किलो लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बाट १५ किलो ९०० ग्राम लागुऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको हो।प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक जयश्वर रिमालका अनुसार कैलाश गाउँपालिका-८ का २९ वर्षीय दिलबहादुर बल पक्राउ परेका हुन्‌।

पाँच किलो गाँजासहित दुईजना पक्राउ

जनकपुरधाम : धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको मुख्य बजार क्षेत्र महेन्द्रनगरबाट प्रतिबन्धित लागुऔषध गाँजासहित दुईजना पक्राउ परेका छन्।पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका-२ कार्तिककुवरका ३५ वर्षीय रामकुमार महतो र क्षीरेश्वरनाथ-५ की २१ वर्षीया रुवीकुमारी साह रहेका छन्। उनीहरुलाई आइतबार साँझ क्षिरेश्वरनाथ-५ महेन्द्रनगरको हनुमान चौकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।ज ३ प ५४९ नम्बरको मोटरसाइकलमा रहेका उनीहरुमा

सर्लाहीमा लागुऔषध गाँजासहित एकजना पक्राउ, तीनजना फरार

जनकपुरधाम – सर्लाहीमा लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन्। जिल्लाको हरिवन नगरपालिका – २ अत्रौली खोला नजिकबाट एकजनालाई पक्राउ गरिएको र तीन जना फरार भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए। बिहीबार साँझ विशेष सूचनाको आधारमा खटेको प्रहरी टोलीले ७७ केजी गाँजासहित हरिवनकै ३० वर्षीय अशोक कुमार […]