मुस्लिम समुदायको पर्व बकर इदका अवसरमा सरकारले जेठ १४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालय ले जारी गरेको सूचनाअनुसार नेपाल सरकारले मुस्लिम समुदायको धार्मिक तथा सांस्कृतिक पर्वलाई सम्मान गर्दै देशभर सार्वजनिक बिदा दिने व्यवस्था गरेको जनाएको हो। मन्त्रालयका अनुसार नेपाल राजपत्रमा प्रकाशित सार्वजनिक बिदासम्बन्धी व्यवस्थाअनुसार बकर इद (इद–उल–अजहा) को अवसरमा हरेक वर्ष […]
कैलाली- सशस्त्र प्रहरी बल उग्रतारा गण, भन्सार राजस्व तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा नियमित दौडका क्रममा सातजना जवान बेहोस भएका छन् । शुक्रबार बिहान ६ बजे नियमित दौडका क्रममा बेहोस भएका सातैजनालाई उपचारका लागि टीकापुर अस्पतालमा लगिएको थियो । ‘हिट स्ट्रोक’ का कारण उनीहरूको अवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाडौं पठाइँदैछ। उनीहरूलाई नेपाली सेनाको […]
चितवन– सात वर्षअघि फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले उनलाई बाराको फेटा गाउँपालिका–१ बाट पक्राउ गरेको हो । कार्यालयका सूचना अधिकारी मनिष श्रेष्ठका अनुसार पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–४ का ३० वर्षीय पन्चदेव महरा रहेका छन् । उनका अनुसार २०७६ चैत २३ गते खैरहनी नगरपालिका–९ स्थित नेपाल ग्यास उद्योग गण्डकीको […]
Kathmandu. The draft of the Federal Civil Service Bill, which has removed the provision for trade unions for employees, has been moved forward for legislation by the Ministry of Land Management, Cooperatives, and Federal Affairs and General Administration. The ordinance, brought by convening the Federal Parliament session, has been made into a proposed bill by the ministry and is being advanced. Ministry's joint secretary and spokesperson for general administration, Ekdev Adhikari, informed that the draft of the bill has been moved forward. 'We have moved forward the process of making the bill draft into law. The ministry had sent it...
New Delhi. Bollywood actress Kangana Ranaut has once again taken social media by storm. Recently, a video of her has surfaced online, which has created a sensation. In the viral clip, Kangana is seen wearing a mangalsutra and green bangles, which has surprised her fans. Speculation is rife on social media whether the actress has secretly got married.In the video, Kangana is seen surrounded by her security staff, exiting a house and heading towards her car. Dressed in a simple light pink salwar-suit, Kangana looks very lovely.She did not interact with the media in the video. But she was completely calm...
काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीले उठाएका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको आज बसेको बैठकमा मन्त्री लम्सालले निर्माण क्षेत्र अहिले आर्थिक दबाब, मूल्यवृद्धि र भुक्तानी समस्याबाट प्रभावित भएको स्वीकार गर्दै व्यवसायीलाई ढुक्क भएर काममा लाग्न आग्रह गरे । बैठकमा निर्माण व्यवसायीहरूले सम्पन्न कामको भुक्तानी नपाएको, अत्यधिक […]