यमनमा दुई महिनामा ४७ बालबालिका मारिए

यमनको गृहयुद्धमा पछिल्ला दुई महिनामा कम्तीमा ४७ बालबालिका मारिएका छन् । जनवरी र फेब्रुवरीमा द्वन्द्वका कारण उनीहरुको मृत्यु भएको राष्ट्रसंघीय बालकोष यूनिसेफले जनाएको छ । ‘गृहयुद्धका कारण बालबालिकाहरु सबैभन्दा बढी प्रताडित छन्’, यूनिसेफले भनेको छ । सन् २०१५ देखि सुरु भएको हिंसामा परेर १० हजार बालबालिकाको मृत्यु भएको जनाइएको छ । साउदी नेतृत्वको गठबन्धले हवाई हमला गर्दा मध्यपूर्वकै विकासोन्मुख देश यमनमा ठूलो जनधनको क्षति भएको छ ।हुथी विद्रोहीहरूले राजधानी साना र उत्तरी यमनको ठूलो भ

सम्बन्धित सामग्री

यमनमा हुथी बिद्रोही र सरकारी सेनाबीच भिडन्त, ५० जनाको मृत्यु

एजेन्सी- यमनको मारिबमा भएका भिडन्तमा पछिल्लो ४४ घण्टामा हुथी विद्रोही र यमेनी सरकार समर्थक सेनासहित कम्तीमा ५० को मृत्यु भएको छ । तेल सम्पन्न उत्तरी क्षेत्रमा रहेको सरकारको अन्तिम गढ मारिबमाथि इरान समर्थित हुथी विद्रोहीले पुनः आक्रमण गरेपछि यस महिनामा मात्रै सयौंको मृत्यु भएको छ । “विगत ४८ घण्टामा, ४३ हुथी लडाकुहरूको यमनमा रहेको साउदी […]

भिडन्तमा कम्तीमा ५० जनाको मृत्यु

यमनको प्रमुख रणनीतिक शहर मारिबमा भएका भिडन्तमा पछिल्लो ४४ घण्टामा हुथी विद्रोही र यमेनी सरकार समर्थक सेनासहित कम्तीमा ५० को मृत्यु भएको सैनिक स्रोतले आइतबार पुष्टि गरेको छ । तेल सम्पन्न उत्तरी क्षेत्रमा रहेको सरकारको अन्तिम गढ मारिबमाथि इरान समर्थित हुथी विद्रोहीले पुनः आक्रमण गरेपछि यस महिनामा मात्रै सयौंको मृत्यु भएको छ ।  “विगत ४८ घण्टामा, ४३ हुथी लडाकुहरूको यमनमा रहेको साउदी नेतृत्वको गठबन्धन सेनाको आक्रमणमा मारिएका छन्,” मारिबको पश्चिममा रहेको सैनिक स्रोतले एएफपीलाई बताएको छ । सैनिक अधिकारीका...

यमनबाट दुई महिनामा ३२ हजार जना विस्थापित– राष्ट्रसङ्घ

द्वन्द्वग्रस्त यमनमा गत दुई महिनाको अवधिमा झण्डै ३२ हजार नागरिक विस्थापित भएका छन्। युद्धबाट पीडित भएर उनीहरूले आफ्नो घर छाडेको संयुक्त राष्ट्रसङ्घीय शरणार्थी नियोगले जनाएको हाे। नियोगले बिहीबार सार्वजनिक गरेको वक्तव्यमा यमनमा यस पहिले २० लाख सर्वसाधारण विस्थापित भएको उल्लेख गरिएको छ। नियोगका प्रवक्ता शाबी मन्टुले विद्रोहीहरुको प्रभाव परेको राजधानी सानामा द्वन्द्वको असर बढ्दै गएको बताएका छन्।…

यमनमा हैजाबाट दुई हजारको मृत्यु - Naya Patrika

यमनमा पछिल्लो पाँच महिनायता फैलिएको हैजाबाट २१ सय ५० को मृत्यु भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले शनिबार एक तथ्यांक सार्वजनिक गर्दै पछिल्लो चार महिनामा यमनमा सो संख्यामा मानिसको...पूरा पढ्नुहोस् »