थपिएका मन्त्रीले लिए सपथ, मन्त्रिपरिषद बन्यो इतिहासकै जम्बो

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन्। शीलतनिवासस्थित राष्ट्रपति कार्यालयमा सोमबार आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का तर्फबाट नवनियुक्त विज्ञान तथा प्रविधि मन्त्री दीपक बोहरा, वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डे र उद्योग मन्त्री सुनीलबहादुर थापालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।

सम्बन्धित सामग्री

तलब भत्ता र भ्रमणमै २० करोड खर्च

काठमाडौं : आर्थिक वर्ष २०७४/७५ मा सरकार प्रमुख र मन्त्रीहरको सुविधामा राज्यकोषको २० करोड रुपैयाँ खर्च भएको छ। प्रधानमन्त्री, मन्त्री र उनीहरुका सचिवालयका कर्मचारीको तलब भत्ता र घुमघाममा मात्र एक वर्षमा राज्यकोषको २० करोड २२ लाख रुपैयाँ सकिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार विगतका जम्बो सरकारका कारण सुविधा...

इतिहासकै जम्बो मन्त्रिपरिषद्, माओवादी मन्त्रीलाई ‘विना विभागीय’ बनाउने तयारी !

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासकै जम्बो मन्त्रिपरिषद बनाएका छन् । आफ्नै रेकर्ड यसअघि नै

००७ सालदेखि अहिलेसम्मको मन्त्रिपरिषद कति सदस्यीय ? यस्तो छ इतिहास

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै नाममा रहेको पुरानो रेकर्ड तोड्दै जम्बो मन्त्रिपरिषद् बनाएका छन् ।

मन्त्रिपरिषद् विस्तारको तयारीमा देउवा

‘जम्बो’ मन्त्रिपरिषद गठन गरेर आलोचना खेप्दै आएका प्रधानमन्त्री शेरबहादुर देउवाले छेटौंपटक मन्त्रिपरिषद् विस्तारको तयारीमा छन् । देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई चार मन्त्रालय दिँदै विस्तार गर्न लागेका हुन् ।