काठमाडौं : कतार विश्वकपमा गोल्डेन बुटको दाबेदारमा लियोनल मेस्सी केलियन एम्बाप्पे र ओलिभर जिरुड दौडमा रहेका छन्। विश्वकपको उपाधि छिनोफानोका लागि अब दुई खेल मात्र बाँकी रहँदा तीन खेलाडी गोल्डेन बुटको दाबेदार देखिएका छन्। फ्रान्सका एम्बाप्पे अर्जेन्टिनाका मेस्सी र फ्रान्सकै जिरुडले पछ्याइरहेका छन्। कतार विश्वकप सुरु हुनुअघि विश्वचर्चित एक दर्जन खेलाडीलाई गोल्डेन बुटको दाबेदारका रुपमा हेरिएको थियोसमूह चरणका खेल सकिँदासम्म पनि पोर्चुगलका ब्रुनो फर्नान्डेजदेखि स्पेनका अल्भारो मोर