१० लाख धरौटी तिरेर रिहा भएका नेता गच्छदारको यस्तो प्रतिक्रिया

नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार १० लाख धरौटीमा रिहा भएका छन् । ललिता निवास जग्गा प्रकरणमा मुछिएका गच्छदार बुधबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए ।  बयान पछि १० लाख रुपैयाँ धरौटी बुझाएर गच्छदार रिहा भएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले बताए । धरौटी बुझाएर रिहा भएसँगै गच्छदारले आफूमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रति शोधपूर्ण अभियोग लगाएको बताए । आफु रुल अफ ल र लोकतान्त्रिक पद्धतिको लागि लडेको मान्छे भएको भन्दै उनले विशेष अदालतको निर्णयलाई सम्मान गर्ने बताए । उनले भने, &ls...

सम्बन्धित सामग्री

सरकारले दिने भनेको १० लाख रकम सहयोग नेता जोशीको परिवारद्वारा अस्वीकार

काठमाडौँ । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको परिवारले सरकारले स्वास्थ्य उपचारका लागि दिने भनेको १० लाख सहयोग नलिने प्रतिक्रिया दिएको छ ।