जनप्रतिनिधि शासक भन्दा सेवक बन्नुपर्छ : रामचन्द्र पौडेल

९ जेठ, दमौली । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले जनप्रतिनिधि जनताको शासक भन्दा सेवक हुनु पर्ने बताएका छन् । तनहुँको दमौलीमा आज आयोजित नेपाली कांग्रेसको विजय जुलुसको कोणसभालाई सम्बोधन गर्दै उनले जनताको शिर उच्च राख्दै जनप्रतिनिधिले जनताको सेवा गर्नु पर्ने बताए । उनले भने, ‘हामीले जनतालाई गाउँमै बस्ने बनाउन राजनीति गरेका हौं । त्यो […]